महालक्ष्मी बिमा कम्पनीको तेस्रो वार्षिक उत्सव


सरोज पौडेल,बिराटनगर ।

महालक्ष्मी जीवन बिमा कम्पनीले तेस्रो वार्षिक उत्सव मनाएको छ ।
प्रत्येक नेपालिको घरघरमा पुग्ने हाम्रो प्रतिबद्धता, सुखि नेपाली र समृद्ध नेपाल बनाउने हाम्रो चाहाना साथै बच्चाको सुनिश्चित भबिश्य,युवाको लक्ष्य प्राप्तिमा हाम्रो योगदान , बयस्कहरूको आर्थिक सुरक्षामा हाम्रो प्रतिबद्दता,बृद्ध बृद्धाको लागी बुढेसकालको सारथि बन्ने चाहाना लगायतको बिमा सुविधा रहेको यस बिमा कम्पनीले बिहिबार तेस्रो वार्षिक उत्सव मनाएको हो ।
दक्षिण कोसी अन्तर्गत रहेर खोलिएका सम्पूर्ण साखा तथा उपशाखाहरुले आज भब्यरुपमा बार्सिक उत्सब मनाएका छन।