प्रदेश स्तर
न्यु स्टार फुटबल क्लब भरौललाई हराउँदै सताक्षिधाम फुटबल क्लब सेमिफाइनलमा प्रवेश
न्यूज पार्क मिडिया प्रा.लि. - 0
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ७ देवीघाटमा जारी ९औँ संस्करणको सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा विजयी हुँदै सताक्षिधाम फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
सप्तकोसी युवा क्लबद्वारा आयोजित नवौँ सप्तकोसी गोल्डकप प्रतियोगिताको मंगलबार भएको खेलमा न्यू स्टार फुटबल क्लब भरौललाई शुन्यको बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै सताक्षिधाम फुटबल क्लब झापा सेमिफाइनल प्रवेश गरेको...
प्रदेश स्तर
पञ्चायन फुटबल क्लब रामधुनीलाई हराउँदै आयोजक सप्तकोशी युवा क्लब विजयी
न्यूज पार्क मिडिया प्रा.लि. - 0
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र ७ देबिघाटमा जारी ९औँ सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको आइतबार सम्पन्न खेलमा आयोजक सप्तकोशी युवा क्लब विजयी भएको छ । सप्तकोशी युवा क्लवद्धारा आयोजित सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा पञ्चायन फुटबल क्लब रामधुनीलाई ट्राइबेकरमा हराउँदै आयोजक सप्तकोशी युवा क्लब बराहक्षेत्रले जित निकालेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको २३ औँ मिनेटमा पञ्चायन क्लबका...
प्रदेश स्तर
बराहक्षेत्रको देवीघाटमा सप्तकोशी गोल्ड कपको नवौँ संस्करण शुरु: उद्घाटन खेलमा पथरी फुटबल क्लव मोरङ विजयी
न्यूज पार्क मिडिया प्रा.लि. - 0
बराहक्षेत्र ।
सुनसरीको बराहक्षेत्र ७ देबिघाटमा आजदेखि सुरु भएको ९औँ सप्तकोसी गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा फेयर फुटबल क्लव धरानलाई हराउँदै पथरी फुटबल क्लव मोरङ विजयी भएको छ ।
आउँदै गरेको शुभ दिपावलीको अवसर पारेर सप्तकोशी युवा क्लवले आयोजना गरेको सप्तकोसी गोल्ड कपको नवौँ संस्करणको उद्घाटन खेलमा पथरी फुटबल क्लव मोरङले फेयर फुटबल क्लव धरानलाई २-० गोलले पराजित गरेको हो...
सुदन गुरागाई, बराहक्षेत्र ।
बराहक्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता सप्तकोशी गोल्डकपको ९ औँ संस्करण आगामी असोज २७ देखि आयोजना हुने भएको छ ।
सप्तकोशी युवा क्लबको आयोजनामा हुने गोल्डकपमा सुनसरी, उदयपुर, मोरङ, झापा र विभागीय टोली एपीएफ पूर्वाञ्चल गरी दस टिमले सहभागिता जनाउँदै छन् ।
बिहीबार क्लबले चक्रघट्टीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको छ ।
क्लबका सचिव लेखु न्यौपानेका अनुसार प्रतियोगिताको विजयी...
चन्दन रौनियार, दुहबी ।सुनसरीको दुहबी वडा न. ७ स्थित रहेको भलुवामा भएको ८ औँ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एभिनियर फुटबल क्लब क्यामरुनको पोल्टामा गएको छ । रारा फुटबल क्लब राजारानी धनकुटालाइ १-० गोल अन्तरले पछि पार्दै क्यामरुनले उपाधि चुमेको हो।
खेलको पहिलो हाफ सम्म दुबै तर्फबाट प्रतिस्पर्धात्मक खेल भएपनि गोल रहित बराबरी भएको थियो । दोस्रो हाफको ७४ औं...
प्रदेश स्तर
रारा फुटबल क्लब राजारानी धनकुट्टा भलुवा गोल्डकपको फाइनलमा
न्यूज पार्क मिडिया प्रा.लि. - 0
चन्दन रौनियार, दुहबी ।
सुनसरीको दुहबी नगरपालिका वडा न.७ स्थित रहेको भलुवामा जारी ८ औं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा रारा फुटबल क्लब राजारानी धनकुट्टाले पथरि स्पोर्टिङ क्लब मोरङलाई ३-१ गोल अन्तरले पाखा लगाउदै फाइनलमा प्रवेश गरेको छ।
खेलमा पहिलो हाफको २५ औं मिनेटमा रारा फुटबल क्लब राजारानी धनकुट्टाका खेलाडी निसान लिम्बुले १ गोल गर्दै आफ्नो...
चन्दन रौनियार, दुहबी ।
पथरी स्पोर्टिङ क्लब, मोरङ दुहबीमा जारी आठौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा बिरगंज युनाइटेडलाई पेनाल्टी शुटआउटमा ३–१ ले हराउँदै पथरी अन्तिम चारमा प्रवेश गरेको हो ।
त्यसअघि भलुवा खेलमैदानमा सम्पन्न निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ पथरीका लागि दिपक राईले दुई...
प्रदेश स्तर
तालतलैया फुटबल क्लब तरहरालाई हराउँदै न्यू स्टार क्लब बिजयी
न्यूज पार्क मिडिया प्रा.लि. - 0
सुदन गुरागाई, बराहक्षेत्र ।
सुनसरीको बराहक्षेत्र ७ ढिकझोडामा जारी सप्तकोसी गोल्डकप फुटबल प्रतियोगितामा आज भएको खेलमा न्यू स्टार क्लब बिजयी भएको छ ।
बसन्त ॠतु माबिको खेल मैदानमा आज भएको न्यू स्टार क्लब भरौल र तालतलैया फुटबल क्लब तरहरा बिचको निकै प्रतिस्पर्धात्मक खेलको २३औँ मिनेटमा न्यू स्टार क्लबले अग्रता लिएको थियो । न्यू स्टार क्लबका जर्सि नं. ९ का खेलाडी कृष्ण...
इटहरी - इटहरीबाट सञ्चालित विराट टेलिभिजनले प्रथम विराट मिडिया कप फुटबल गर्ने भएको छ । आगामी असोज २२ गतेदेखि २६ गतेसम्म इटहरीस्थित इटहरी रङ्गशालामा मिडिया कप आयोजना गरिएको टेलिभिजनले मंगलबार पत्रकार सम्मेलन गदै जानकारी दिइएको हो ।प्रदेश १ को सुनसरी, मोरङ र झापाबाट सञ्चालनमा रहेका विभिन्न सञ्चार गृहहरूले खेलमा सहभागिता जनाएको आयोजक कमिटीका अध्यक्ष बिकल पौडेलले जानकारी दिए ।...
प्रदेश स्तर
जीपी फाउन्डेसनद्वारा आयोजित फुटबल प्रतियोगिता बिहीबारदेखि, विजेतालाई दुई लाख
न्यूज पार्क मिडिया प्रा.लि. - 0
इटहरी – गिरिजाप्रसाद कोइराला फाउन्डेसन युवा तथा खेलकुद विभाग प्रदेश नं. १ ले इटहरीमा फुटबल प्रतियोगिता गर्ने भएको छ ।बिहीबारदेखि सुरु हुने प्रतियोगिताको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा बोल्दै गिरिजा प्रसाद कोइराला फाउण्डेसन युवा तथा खेलकुद विभाग प्रदेश १ का संयोजक सूर्य राईले यहि १२ गते बिहीबारदेखि प्रदेश नं. १ अन्तर नगरपालिका स्तरीय प्रतियोगिता अयोजना हुने जानकारी दिए ।इटहरीको रंगशालामा हुने...