Forbrukernet.com
मैत्रीपूर्ण फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले साउदी क्लब रियाद अल स्टार–११ लाई हराएको छ । गए राति रियादको किङ फाहद रङ्गशालामा भएको खेलमा पीएसजी ५–४ गोलले विजयी भएको हो । पीएसजी खेलको ३९ औँ मिनेटमा नै १० खेलाडीमा समेटिएको थियो । उसका लिओनल मेस्सी, किलियन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले एक/एक गोल गरे । नेयमार पेनाल्टीमा गोल गर्न...
म्यानचेस्टर सिटीलाई हराउँदै साउथह्याम्पटन काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा सिटीलाई २–० ले हराउँदै साउथह्याम्पटन सेमिफाइनलमा प्रवेश गरेको हो । आफ्नै मैदानमा भएको खेलमा साउथह्याम्पटनलाई विजयी गराउन सिको मारा र मौसा डेनेपोले एक एक गोल गरे । खेलको २३ औं मिनेटमा माराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि २८ औं मिनेटमा मौसाले गोल गर्दै...
चन्दन रौनियार, दुहबी ।स्टर्न स्टार क्लवले आयोजना गरेको दोश्रो मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि दुहबी नगरपालिका वडा नम्बर ६ ले चुम्न सफल भएको छ। गत सातादेखि सुरु भएको टी ट्वान्टी सिरिज प्रतियोगिताको शनिबार फाइनल राउण्डमा दुहबी ५ र ६ बिच कडा प्रतिस्पर्धा भएको थियो । टस जितेर ब्याटिङ्ग रोजेको दुहबी ५ ले २० ओभरमा ७ विकेटको क्षेती सहित १ सय...
नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा काठमाण्डौ नाइट्स र विराटनगर सुपर किङ्ग्स खेल्दैछन् । यो खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । काठमाण्डौ र विराटनगरको समान ९ खेलमा ८ अंक छ । नेटरनरेटका आधारमा काठमाण्डौ तेस्रो र विराटनगर चौथो स्थानमा छ ।  आज हुने दोस्रो तथा लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्स...
नेपाल क्रिकेट सङ्घ (क्यान) ले काठमाण्डाैमा सञ्चालन भइरहेकाे नेपाल टी–२० लिग क्रिकेट प्रतियाेगितामा फिक्सिङ/स्पट फिक्सिङ भएकाे भन्ने सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।  आज बुधवार प्रेस विज्ञप्ति निकालेर क्यानले नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्‍याउने गरी फैलाइएकाे यस्ता गतिविधि अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै म्याच फिक्सिङकाे बारेमा जानकारी भएमा प्रमाणसहित बुझाउन भनेकाे छ । यसबारेमा क्यानकाे केन्द्रीय कार्यालय वा अहिले...
विश्व फुटबल महासङ्घ (फिफा) को वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । फिफाले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक सय ७५ औँ स्थानमा यथावत् रहेको हो । नेपाल अघिल्लो महिना पनि एक सय ७५ औँ स्थानमै थियो । नयाँ वरीयताअनुसार दक्षिण एसियामा भारत एक सय छ औँ स्थानमा रहँदै पहिलाे स्थानमा छ । यस्तै माल्दिभ्स एक सय ५६ औँ, भुटान...
फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ काे उपाधि जितेकाे छ । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा ३–३ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । पेनाल्टी शुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, पउलो डेबेला, लियोनार्पो पेरेडेस...
फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ काे उपाधि जितेकाे छ । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा ३–३ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । पेनाल्टी शुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, पउलो डेबेला, लियोनार्पो पेरेडेस...
विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो । कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको हो । फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा थप एक गोल गर्दै फाइनलका लागि स्थान...
अर्जेन्टिनी फुटबलका कप्तान लियोनल मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप भएको बताएका छन् ।  हिजो मङ्गलवार क्रोएसियालाई हराएर फाइनलमा पुगेसँगै मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप भएको बताएका बीबीसीले जनाएको छ । कतारमा चलिरहेको विश्व कपमा मेस्सीले पाँच गोल गरिसकेका छन् । उनले आफ्नो देश फाइनलमा पुग्दा निकै खुसी लागेको र यो नै आफ्नो अन्तिम विश्व कप हुने...