उत्तर कोरिया
उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ रकम चोरी गर्ने गरेको आरोप
न्यूज पार्क मिडिया प्रा.लि. - 0
उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेर मिसाइल कार्यक्रममा प्रयोग गर्ने गरेको आरोप लागेको छ ।
संयुक्त राष्ट्र सङ्घको एक प्रतिवेदनले उत्तर कोरियाली ह्याकरले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेको र त्यसलाई देशको क्षेप्यास्त्र विकासमा लगाउने गरेको दाबी गरेको हो ।
सन् २०२० र २०२१ बीचको अवधिमा ह्याकरले ५ करोड डलरभन्दा बढी डिजिटल सम्पत्ति चोरी गरेको प्रतिवेदनले देखाएको बीबीसीले जनाएको छ । पछिल्लो समय यस्तै...
उत्तर कोरिया
उत्तर कोरियाद्वारा जापानकाे समुद्रमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण
न्यूज पार्क मिडिया प्रा.लि. - 0
उत्तर कोरियाले जापानको समुद्रमा फेरि मिसाइल प्रक्षेपण गरेको छ।
उत्तर कोरियाले प्रहार गरेको मिसाइल आज बिहान खसेको दक्षिण कोरियाले जनाएको हो।
केही समय पहिले उत्तर कोरियाले क्रुज मिसाइल र ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो । दक्षिण कोरियासँग वार्ताका लागि तयार रहेको बताएको केही दिनमै उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको हो ।
जापानको रक्षा मन्त्रालयका अनुसार बिहान उत्तर कोरियाले प्रहार गरेको प्रोजेक्टाइल ब्यालेस्टिक...
उत्तर कोरिया
गम्भीर र अप्ठ्यारो संकटको सामना गर्न उत्तर कोरियाली जनतालाई किमको आग्रह
न्यूज पार्क मिडिया प्रा.लि. - 0
उत्तर कोरियाका नेता किम जोङ्ग–उनले आफ्ना नागरिकलाई गम्भीर र अप्ठ्यारो संकट सामनाका लागि तयार रहन आग्रह गर्नुभएको छ ।
पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले आगामी दिनको गम्भीरतालाई सन् १९९० को दशकमा उत्तर कोरियाले भोगेको निकै खराब भोकमरीसँग तुलना गर्नुभयो । मानव अधिकारवादी संस्थाले उत्तर कोरियामा गम्भीर खाद्य संकट तथा आर्थिक अस्थिरता आउन सक्ने चेतावनी दिएका बेला किमको यस्तो आग्रह आएको...
उत्तर कोरिया
उत्तर कोरियामा शक्तिशाली क्षेप्यास्त्र सार्वजनिक,प्रतिरक्षाको लागि हतियार प्रदर्शन गर्नुृ परेको नेता किमको भनाई
न्यूज पार्क मिडिया प्रा.लि. - 0
काठमाडौं । उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र सार्वजनिक गरेको छ ।
उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ७५औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेडसँगै उक्त क्षेप्यास्त्र सार्वजनिक गरिएको हो ।
‘आइसीबीएम’ नामको क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर कोरियाली नेता किम जोङ उनले शत्रुको संभावित खतराबाट जोगिन युद्ध क्षमताको सुदृढीकरणका लागि हतियार प्रदर्शन गर्नुपरेको बताउनुभयो...