Forbrukernet.com
दक्षिण कोरियामा ईपीएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया जान पाउने भएका छन् । यस्तो व्यवस्थासहितको कानुन गएकाे वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि गएकाे बुधवार कोरिया सरकारले पारित गरेको प्रवासी मजदुर युनियन (एमटीयू)का अध्यक्ष उदय राईले जानकारी दिनुभयो । यसअघिको कानुनमा कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा लगातार...