Forbrukernet.com
सुदन गुरागाई, बराहक्षेत्र । नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको १५७औँ जन्म जयन्तीका अवसरमा सुनसरीको बराहक्षेत्र नगरपालिकामा पूर्वेली साहित्यिक मञ्चद्वारा पहिलोपटक पुर्बेली महाफिल कार्यक्रम सम्पन्न भएको छ । शनिबार चक्रघट्टीमा रहेको सूर्य फेमली पार्टी प्यालेसमा भएको भब्य कार्यक्रममा लोकप्रिय गजलकारहरु लोकेन्द्र बन्जरा, रोमु अधिकारी, चन्द्र थपलियाले गजल बाचन गरेका थिए । कवि तथा कथाकार प्राज्ञ बिबस पोखरेलको प्रमुख आथित्यता रहेको कार्यक्रममा बराहक्षेत्र...
मिलन लम्सालबिराटनगर घ्यार्र शटर उठाएर हेर्छु कसैले बोलाएकिमनमा बेचैनी छ ग्राहक आए हुन्थ्यो भनीकोही देख्दिन फेरि घ्यार्र शटर बन्द गर्छुकिनकि म शटरवाला पसले नै परे ।। त्यहीँ पसल भित्रको डेरामा छुनिषेधाज्ञा छ बाहिर जानु भएन ,भित्र श्रीमती र सानो छोराखानेकुराको आसमा छ्न् ।महामारीमा मैले चाहिँ कहिँ आशा गर्नु हुन्नकिनकि म शटरवाला पसले नै परे ।। शटरमा फेरि ट्याक ट्याक आवाज आयोफेरि शटर...
२०७६ सालको छायाँदेवी चेतनाथ गजल पुरस्कार गजलकार प्रकृति प्रेमी (मनोज भुजेल) लाई प्रदान गरिएको छ । समीर गजल सङ्ग्रहका गजलकार प्रकृति प्रेमीलाई शनिवार एक कार्यक्रमकाबीच साहित्यकार जे सागरका पिता चेतनाथ पराजुलीले नगद पुरस्कार दश हजार रुपैयाँ र प्रशंसा प्रत्र प्रदान गर्नुभएको हो । साहित्यकार जे सागरले आफ्ना मातापिताको नाममा ३ वर्षअघि स्थापना गर्नुभएको यो पुरस्कार हरेक वर्ष प्रकाशित गजल सङ्ग्रहहरुमध्ये उत्कृष्ट एउटा...