नेपाल विद्युतिय प्राविधिक समूहको प्रथम वार्षिक साधारणसभा शनिवार इटहरीमा सम्पन्न भएको छ । इलेक्ट्रोनिक्स टेक्निसियन व्यावसाय गर्ने व्यावसायीहरु वीच भाइचारा सम्बन्ध बिस्तार गर्दै इलेक्ट्रोनिक्स टेक्निसियनहरुलाई सीपमूलक तालिम संचालन गर्दै आत्मनिर्भर बनाउने उद्धेश्य सहित गत असोजमा दर्ता भई संचालनमा आएको उक्त समूहले आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभाको उद्घाटन सत्रमा शुभकामना मनतब्य राख्दै नेपाल मोबाइल व्यावसायी महासंघ...