Forbrukernet.com
काठमाडौं – मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा शुक्रबार साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड दिए । कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको उपन्यास ‘दुङाल’ले सुस्ताएको राजनीतिक, सांस्कृतिक र संवेदनशील मुद्दालाई साहित्यमार्फत् उजिल्याएको टिप्पणी गरे ।...
धनकुटा । नेपाली साहित्यका क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयले आफनो दशौं बार्षिक उत्सवको अवसर पारेर साहित्यकार झमककुमारी घिमीरेलाई मधुश्री विशिष्ट साहित्य पुरस्कारबाट पुरस्कृत गरेको छ । दुई दशक भन्दा वढी समय देखि नेपाली साहित्य क्षेत्रमा सक्रिय रहदै आएकी झमक कुमारीलाई गर्गाचार्यसामुदायिक विश्वभाषा पुस्तकालयले आफनो दशौं बार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको स्रष्टा सम्मान...
मिलन लम्सालबिराटनगर घ्यार्र शटर उठाएर हेर्छु कसैले बोलाएकिमनमा बेचैनी छ ग्राहक आए हुन्थ्यो भनीकोही देख्दिन फेरि घ्यार्र शटर बन्द गर्छुकिनकि म शटरवाला पसले नै परे ।। त्यहीँ पसल भित्रको डेरामा छुनिषेधाज्ञा छ बाहिर जानु भएन ,भित्र श्रीमती र सानो छोराखानेकुराको आसमा छ्न् ।महामारीमा मैले चाहिँ कहिँ आशा गर्नु हुन्नकिनकि म शटरवाला पसले नै परे ।। शटरमा फेरि ट्याक ट्याक आवाज आयोफेरि शटर...
२६ मार्च, आसफोर्ड(केन्ट) - विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आफ्नो स्थापना दिवस र अर्थ आवरको अवसरमा बहृत इको गीत तथा साहित्य सिर्जना वाचन कार्यक्रम गर्ने भएको छ । महासङ्घले पाँचौ स्थापना दिवसका अवसरमा वातावरण साहित्यलाई प्रबद्र्धन गर्न इको गीत सिर्जना वाचन कार्यक्रम राखेको हो ।साहित्यमा पर्यायवरणको मुद्दालाई प्राथमिकतामा राख्न विनेसाम यूकेले अर्थ आवर दिवसका दिन इको गीत वाचन...
२२ फेब्रुअरी, लन्डन - बेलायतमा पछिल्लो चार वर्षयता साहित्यिक गतिविधिहरू बाक्लिएर गएका छन् । विविध विधामा संस्थागत क्रियाकलापहरू हुँदै आएतापनि आइतबार भने फरक ढङ्गमा सर्जकहरू एक ठाउँ आए । विभिन्न समुदायका मातृभाषी सर्जकहरूलाई बेलायतमा पहिलो पटक विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकले एकसाथ जुटाएको थियो ।२२ औँ विश्व मातृभाषा दिवसका अवसर विनेसाम साउथ यूकेले आयोजना गरेको मातृभाषा साहित्य उत्सवमा...
२०७६ सालको छायाँदेवी चेतनाथ गजल पुरस्कार गजलकार प्रकृति प्रेमी (मनोज भुजेल) लाई प्रदान गरिएको छ । समीर गजल सङ्ग्रहका गजलकार प्रकृति प्रेमीलाई शनिवार एक कार्यक्रमकाबीच साहित्यकार जे सागरका पिता चेतनाथ पराजुलीले नगद पुरस्कार दश हजार रुपैयाँ र प्रशंसा प्रत्र प्रदान गर्नुभएको हो । साहित्यकार जे सागरले आफ्ना मातापिताको नाममा ३ वर्षअघि स्थापना गर्नुभएको यो पुरस्कार हरेक वर्ष प्रकाशित गजल सङ्ग्रहहरुमध्ये उत्कृष्ट एउटा...
लन्डन(यूके), - सिमान्तकृत समुदायका सर्जकहरूको कार्यनीति एवम् रणनीति तय गर्न आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालले फागुनमा राष्ट्रिय भेला गर्ने भएको छ । आदिवासी जनजातिका मुद्दाहरूलाई थप उचाइमा पु¥याउनका लागि भन्दै महासङ्घले भेला आयोजना गर्न लागेको हो ।आइतबार जुममार्फत बसेको पहिलो पूर्ण बैठकले फागुन २९ र चैत १ मा दुई दिने राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको संयोजक राजन...
विराटनगर : विराट साहित्य संगम विराटनगरले साहित्यका विभिन्न विधामा योगदान पुर्‍याउने स्रष्टाहरुलाई सम्मान गरेको छ । विराटनगरमा आयोजित एक कार्यक्रममा नवलपरासीकी साहित्यकार भगवती पाण्डेलाई नगद ११ हजार ६ सय ६६ रुपैयाँसहित सम्मान गरेको हो । संगमले हरेक वर्ष साहित्यकारलाई सम्मान गर्दै आएको छ । त्यसैलाई निरन्तरता दिँदै यस वर्ष यमुनादेवी–वैजनाथ भट्टराई स्मृति विराट साहित्य संगम पुरस्कारबाट पाण्डेलाई सम्मान गरिएको हो । संगम मासिक...