Forbrukernet.com
बिमलमान श्रेष्ठ । सुनिन्छ, सबैको दसैँ आयो। के तपाईंकोमा पनि दसैँ आयो त ? सधैँ बर्षझैँ दशैँले गाउघर छप्पक्कै छोपेको अवस्था छ,तैपनि धेरैजसोलाई दशैँ आएको महसुस भएको छैन। कोरोना महामारीसँगै भएको रुस - युक्रेन युद्दले निम्त्याएको संसारभरको आर्थिक मन्दीले धेरै देशहरु टाट पल्टिने अवस्थामा आइपुग्दा नेपाल मात्र त्यसबाट अछुतो रहने कुरै भएन।विश्वव्यापी मन्दीले रोजगार कटौती हुँदा संसारभर पुगेका नेपालीहरुको आम्दानीमा कटौती...
चन्दन रौनियार , सुनसरी । सुनसरीको दुहबीमा हरेक बर्ष श्रीराधा कृष्ण रथयात्रा निकालिन्छ । तर दुई बर्षयता बिश्वब्यापी कोरोना महामारीको बिच देश लकडाउन बिच गुज्रिएको कारण २ बर्ष दुहबीमा रथ यात्रा स्थगित गरिएको थियोे । यसपटक फेरि नियमीत रुपमा रथयात्रा हजारौं जनसहभागिता सहित हुने भएको छ । मोरङ्ग र सुनसरीको गाउँ गाउँबाट भक्तजनहरु यो रथयात्रामा सहभागी हुने गरेका छन् ।...
✍️ प्रा.डा.पशुपति चौधरी फिजियोथेरापी अर्थात भौतिक चिकित्सा भन्नाले एक बैज्ञानिक आधुनिक चिकित्सा पद्धति हो । जसमा बिना साइड इफेक्ट मानब शरिरका बिभिन्न अंग तथा प्रणालिहरु जस्तै नशा, मांशपेशी, हाडजोर्नि, स्नायु, स्वासप्रश्वास, रक्तसंचार आदिमा आउने समस्या वा क्षतिहरुलाई बिभिन्न आधुनिक बिद्युतिय तथा अन्य उपकरण, शारीरिक ब्यायाम, जीवनशैली सुधार आदिको प्रयोग गरी पहिलेजस्तो स्वतन्त्र जीवनशैली वा कार्यशैलीमा फर्काउने, जीवनस्तरमा सुधार ल्याउने र...
- रिकेश निरौला यो वर्ष सबै आमाका छाेराछाेरीहरू सुरक्षित रहुन् । हरेक छोराकोरीका आमाहरू सुरक्षित रहुन्। पृथ्वीका हरेक जीवात्माहरूका आमा र सन्तानहरूमा भगवानको कृपा रहिरहोस् । सदासर्वदा सबै आमाहरुकाे मुहारमा मुस्कान रहिरहाेस् । मानव जगतमा आमा जस्तो प्रिय लाग्ने चीज सायद अरु कुनै छैन । आमा ती साक्षात् देवी भगवती हुन् जसको वर्णन गर्न जतिसुकै र जस्तासुकै शब्दले गुणगान गाए पनि...
महेश प्रसाद गुरागाई पछिल्लो समय बालबालिकाले आत्महत्या गर्ने क्रम बढ्दो देखिएको छ । एकपछि अर्को गर्दै जीवनलाई नै राम्रोसँग बुझ्न नसकेका बालबालिकाहरुले आत्महत्या गर्ने क्रम बढ्दै गएको छ । सुनसरीको इनरुवा नगरपालिका भित्र गएको तीन महिनामै तीन जना स्कूले बालबालिकाले आत्महत्या गरे । कोरोना कहर सकिएर विद्यालयहरु संचालनमा आउन थालेसँगै विद्यार्थीहरुको आत्महत्याको दर पनि बढ्दै गैरहेको छ । पछिल्ला तथ्याङ्क हेर्ने हो...
पप्पु यादव, महोत्तरी । जनता समाजवादी पार्टी नेपालका पर्साका संसद तथा पर्साका चर्चित नेता प्रदीप यादव मन्त्री बन्नबाट रोक्न चलखेल बढेको छ । आफ्नै पार्टीका नेताहरुले चलखेल बढाए पनि उनको मन्त्री बन्ने संभावना पनि त्यतिकै प्रबल छ । एक पटक उनलाई पार्टीबाट निलम्बित गरिएको घट्नाले सो पार्टीको आधार क्षेत्रजस्तै रहेको विरगन्ज क्षेत्र तरंगित बनेको थियो । सो अन्यायपूर्ण घटनाले आक्रोशित...
धरान उपमहानगरपलिकाका मेयर तिलक राई धरानको ६ दशक लामो राजनीतिक इतिहासमा पहिलो पटक नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख हुनुहुन्छ । २०७६ मंसीर महिनामा भएको उपनिर्वाचनमा उहाँ निर्वाचित हुनुभएपछि धरानमा नयाँ राजनीतिक अध्याय शुरु भएको प्रतिकृया आएको थियो । त्यो नयाँ अध्याय उपमहानगरपालिकाको विकास, निर्माणमा कसरी शुरु भएको छ भन्ने समग्र सन्दर्भमा हामीले उहाँसँग संक्षीप्त कुराकानी गरेका छौं । नेपाली कांग्रेस...
रमेश प्रसाद गुरागाई त्यसैपनि आलोचित नेपालको शिक्षा प्रणाली कोविडको कारण झन क्षतविक्षत बन्दै गएको छ । राजनैतिक आन्दोलनहरुमा नेपालको शिक्षा प्रणलिको कुराहरु जोडदारसँग उठाइन्छ । बर्गीय आधारमा नेपालको शिक्षाले नागरीकहरु बिच बिभेद सृजना गरेको कुरा प्रमुख मुद्दा बन्ने गदर्छ। हो न हो युवाहरु जोसिन्छन । हौसिन्छन् । आन्दोलन सफल हुन्छ । सबै सेलाउछ । सबै हराउँछ । प्रणली...
नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको समय सिमा धकेलिँदै जादा काङ्ग्रेसको भविष्यमा पनि प्रश्नहरु खडा भएका छन् । भदौ २३ पछि नेपाली कांग्रेसको म्याद सकिदै छ। यति लामो प्रजातान्त्रिक र लोकतान्त्रिक इतिहास बोकेको नेपालको एक मात्र सक्रिय पार्टी म्याद गुज्रने अवस्थामा पुग्दैछ। कानुनका छिद्रहरु पहिल्याएर वा निर्वाचन आयोगलाइ अलमल्याएर गुज्रिसकेको म्याद उपर थप केहि समयको म्यादी स्टिकर टाँस्न सकिएला तर पार्टी...