अर्थव्यवस्था
अर्थमन्त्री पौडेलको पहिलो निर्णय- मन्त्रालय मातहतका काम अनलाइन प्रणालीबाट गर्ने
न्यूज पार्क मिडिया प्रा.लि. - 0
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन्।
पदभारसँगै मन्त्री पौडेलले अर्थमन्त्रालय मातहतका निकायलाई अनलाइन प्रणालीबाट व्यवस्थित बनाउने निर्णय गरेका छन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले अर्थतन्त्रका क्षेत्रमा देखिएका सम्पूर्ण समस्या हल गर्न आफू लागि पर्ने बताएका छन्।
विगतको अर्थतन्त्रबाट चिन्तित हुने अवस्थालाई सुधार्ने उनको भनाइ छ। खस्कँदो आर्थिक अवस्था किन आयो यसको संघन पहिचान गरी समाधानको बाटो खोज्ने उनले...
अर्थव्यवस्था
साढे २७ अङ्कले घटेर शेयर बजार राताम्मे, १ अर्ब १५ करोड रुपैयाँको कारोबार
न्यूज पार्क मिडिया प्रा.लि. - 0
हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ५४ अङ्कले घटेर १ हजार ८ सय ५५ दशमलव ०६ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
नेप्से घटेकाे दिन दुई सय ५० वटा कम्पनीकाे...
अर्थव्यवस्था
सरकारको आम्दानी ३ खर्ब ३९ अर्ब, खर्च भने ४ खर्ब १० अर्ब रुपैयाँ
न्यूज पार्क मिडिया प्रा.लि. - 0
आर्थिक गतिविधि सुस्त हुँदा सरकारलाई राजस्व सङ्कलनको लक्ष्य भेटाउन मुस्किल देखिएको छ ।
चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । तर झन्डै छ महिना पुग्न लाग्दा जम्मा तीन खर्ब नौ अर्ब २८ करोड रुपैयाँ राजस्व उठाएको छ । यो कुल लक्ष्यको जम्मा २२ दशमलव ५ प्रतिशतमात्रै हो । पोहोर छ महिनामा सरकारले तीन...
अर्थव्यवस्था
५६ अङ्कले बढेको शेयर बजारमा हरियाली, कारोबार रकममा पनि सुधार
न्यूज पार्क मिडिया प्रा.लि. - 0
शेयर बजार आज मङ्गलवार उच्च अङ्कले बढेको छ । हिजो साेमवार १६ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से ५६ दशमलव ११ अङ्कले बढेर एक हजार नौ सय ३० दशमलव ९९ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा जलविद्युत्, विकास बैंक, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ । बजारसँगै कारोबार रकममा पनि सुधार...
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा चालु खाता २९ करोड १७ लाख अमेरिकी डलरले घाटामा रहेको देखिएको हो । गएकाे आर्थिक वर्ष २०७८/७९ को यही अवधिमा चालु खाता घाटा एक...
अस्ति साेमवार र हिजो मङ्गलवार दोहोरो अङ्कले घटेको शेयर बजार आज बुधवार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ३२ विन्दुले बढेर एक हजार आठ सय ६६ दशमलव ४८ विन्दुमा पुगेको छ ।
आज व्यापार र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । दुई सय २२ वटा कम्पनीकाे २०...
लगातार दोस्रो दिन आज मङ्गलवार पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । हिजो साेमवार २७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव शून्य ६ अङ्कले घटेर एक हजार आठ सय ५५ दशमलव १६ विन्दुमा झरेको छ ।
आज व्यापार र होटलबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय २९ वटा...
अर्थव्यवस्था
डलरको भाउमा नयाँ रेकर्ड : आज एक अमेरिकी डलरको विनिमय दर १२९ रुपैयाँ ६८ पैसा
न्यूज पार्क मिडिया प्रा.लि. - 0
नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको भाउ (विनिमय दर) १२९ रुपैयाँ ६८ पैसा तोकेको छ । अमेरिकी डलरको यो नयाँ रेकर्ड हो । यसअघि गएको साउन ५ गते एक अमेरिकी डलरको विनियम दर १२८ रुपैयाँ २९ पैसा रहेको थियो ।
अमेरिकी डलरको भाउ उच्च हुँदा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बन्दै गएको छ । पछिल्ला दिनमा विश्वबजारमा अमेरिकी डलरको माग...
अर्थव्यवस्था
साउनमा विदेशी मुद्रा सञ्चिति १ दशमलव ५ प्रतिशतले घट्याे
न्यूज पार्क मिडिया प्रा.लि. - 0
काठमाण्डाै । आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा विदेशी मुद्राको सञ्चिति एक दशमलव पाँच प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तको तुलनामा यो महिना साउनमा एक दशमलव पाँच प्रतिशतले घट्दै विदेशी मुद्राको सञ्चिति ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँमा झरेको हो ।
पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा आएको केही सुधारात्मक सङ्केतसँगै सरकारले आयातमा केही लचकता...
अर्थव्यवस्था
दशैँका लागि नयाँ नोट साट्न सुरु : काठमाण्डौ उपत्यकाबाहिर असोज २ गतेदेखि साटिने
न्यूज पार्क मिडिया प्रा.लि. - 0
काठमाण्डाै । नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट साट्न सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजदेखि नयाँ नोट साट्न थालिएको हो ।
आजदेखि काठमाण्डौ उपत्यका भित्र नयाँ नोट सटही सुरु भएको र उपत्यकाबाहिर असोज २ गतेदेखि नयाँ नोट साट्न सकिने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यसवर्ष पनि नागरिकले प्रतिव्यक्ति १८ हजार ५...