विकास
आफ्नो निर्वाचन क्षेत्रमा बोलेको कुरा पुरा गर्दै कांग्रेस नेता ज्ञानेन्द्र कार्की
न्यूज पार्क मिडिया प्रा.लि. - 0
सुदन गुरागाई, बराहक्षेत्र ।
पूर्व अर्थमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र कार्की निर्वाचन क्षेत्रमा बिकास निर्माणको कार्यमा सक्रिय रुपमा लागि परेका छन् ।उनले आफ्नो निर्वाचन क्षेत्र लक्षित नयाँ बिकासका योजनाहरु ल्याएका छन । निर्वाचनको बेला आफ्नो क्षेत्रमा मदतदातालाई बोलेको कुरा गर्ने कार्यमा लागि परेका उनले निर्वाचन क्षेत्र लक्षित नयाँ बिकासका योजना सार्वजनिक गरेका छन्...
विकास
देश राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने परराष्ट्र मन्त्रीको दाबी
न्यूज पार्क मिडिया प्रा.लि. - 0
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बावजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गर्नुभएको छ ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौती थपे पनि विकासको लक्ष्य भेट्ने बताउनुभयो । नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहे पनि सन् २०३० को अन्त्य...
विकास
मुख्यमन्त्री राईद्वारा इटहरी खानेपानी उपभोक्ता संस्थाको नयाँ भवन उद्घाटन
न्यूज पार्क मिडिया प्रा.लि. - 0
इटहरी - नेपालमै सबैभन्दा धेरै उपभोक्तालाई पानी वितरण गर्ने इटहरी खानेपानी उपभोक्ता संस्थाको नयाँ भवन उद्घाटन गरिएको छ । शनिबार प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले शिलालेख अनावरण गरि भवनको उद्घाटन गरेका हुन् । वि.स.२०५३ सालमा स्थापना भएको संस्थाको पुरानो भवन सानो र संकुचन भएपछि नयाँ निमार्ण गरिएको भवन केही समयअघि नै सम्पन्न भएपनि विभिन्न कारणले औपचारीक रुपमा उद्घाटन गरिएको...
विकास
काठमाडौं–तराई द्रुतमार्ग निर्माणका क्रममा भएका अनियमितता अध्ययन गर्न उपसमिति गठन
न्यूज पार्क मिडिया प्रा.लि. - 0
काठमाडौं । संघीय संसद अन्तर्गतकाे प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई द्रुतमार्ग निर्माणका क्रममा भएको भनिएको अनियमितताका सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ ।
समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले द्रुतमार्ग निर्माणको दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिता बारेमा अध्ययन गर्न सांसद गणेश पहाडीको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।
उपसमितिमा जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल...
विकास
मन्त्री कुशवाहाद्धारा समुदायिक भवन र बाउन्ड्रीवाल(पर्खाल) निर्माण गर्नका लागि शिलान्यास
न्यूज पार्क मिडिया प्रा.लि. - 0
महोत्तरी - प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले समुदायिक भवन र बाउन्ड्रीवाल(पर्खाल) निर्माण गर्नका लागि शिलान्यास गरेका छन् ।मन्त्री कुशवाहाको निर्वाचन क्षेत्र विकास कोषबाट क्षेत्रको विभिन्न स्थानमा दुई समुदायिक भवन र एक बाउन्ड्रीवाल(पर्खाल)निर्माणका लागि शिलान्यास गरेका हुन् ।महोत्तरी जिल्लाको सम्सी गाउँपालिका वडा नं. ५ पोखरभिन्डामा रहेका रामजानकी कुट्टीका स्थानमा रहेको जग्गामा ३० लाखको...
विकास
इटहरीमा रहेको इपि ल्याण्ड एण्ड वाटर पार्कको पर्यटन मन्त्री ढकालद्धारा उद्घाटन
न्यूज पार्क मिडिया प्रा.लि. - 0
इटहरी - इटहरी वाड नं. २ तालतलैयाबाट पश्चिममा रहेको इपि ल्याण्ड एण्ड वाटर पार्कको संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकालद्धारा सोमबार उद्घाटन गरिएको छ ।कार्यक्रममा मन्त्री ढकालले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताए । यसरी पर्यटन क्षेत्रको विकास तथा बिस्तारको लागि खोलिएको यो प्रदेश १ कै उत्कृष्ट पार्क रहेको बताउदै उनले व्यवसायिहरुको साथ र सहयोग गर्न...
विकास
पूर्वाञ्चाल क्यान्सर अस्पतालको उद्घाटन गर्न प्रधामन्त्री केपी शर्मा ओली झापा आउँदै
न्यूज पार्क मिडिया प्रा.लि. - 0
झापा - सञ्चालनमा आएको एक वर्षपछि पूर्बाञ्चल क्यान्सर अस्पतालको प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा फागुन १८ गते मंगलवार उद्घाटन हुने भएको छ ।
सन् २०२० बाट बिर्तामोडमा सञ्चालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालको निर्माणकार्य सम्पन्न भएसंगै औपचारिक उद्घाटन गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । अस्पताल परिसरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै करिव ६ सय करोड रुपैयाँको लागतमा निर्माण...
विकास
काठमाडौं-तराई द्रुतमार्ग निर्माणको काममा कुनै अनियमितता भएको छैन : नेपाली सेना
न्यूज पार्क मिडिया प्रा.लि. - 0
काठमाडौं - नेपाली सेनाले काठमाडौं - तराई द्रुतमार्ग (फास्ट ट्र्याक) को जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शि भएको दाबी गरेको छ ।
संघीय संसद राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधाबारको बैठकमा काठमाडौं(तराई द्रुतमार्ग अन्तर्गत फेज टुका ठेक्का विषयमा परेको उजरीमाथि भएको छलफलमा नेपाली सेनाले द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रियामा कुनै अनियमितता नभएको दाबी गरेको हो...
सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले हरिनगर गाउँपालिकाभित्र निर्माणाधीन रहेका पुलको अनुगमन गरेका छन् । हरिनगर गाउँपालिका वडा नम्बर–५, ६ र ७ अन्र्तगत नौवटा पुल निर्माणाधीन रहेको अवस्थामा अध्यक्ष अन्सारीसहितको टोलीले अनुगमन गरेको हो ।
हरिनगर–५, ६ र ७ मा वर्षायामको समयमा पानीको निकास नहुदाँ समस्या हुँदै आएकाले समस्या समाधान गर्नका लागि नौवटा पुल निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष अन्सारीले...
विकास
भोजपुरको आमचोक गाउँपालिकामा मंगलबार आठौँ हिउँदे गाउँसभा सम्पन्न
न्यूज पार्क मिडिया प्रा.लि. - 0
भोजपुरको आमचोक गाउँपालिकाको आठौँ हिउँदे गाउँसभा मंगलबार सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष अशोक राईको अध्यक्षतामा आठौँ हिउँदे गाउ सभा सम्पन्न भएको हो । गाउँसभाले वातावरण तथा श्रोत संरक्षण गर्न बनेको विधयेक, उर्जा नीति लगायतका ऐन नियम पारित गरेको आमचोक गाउँपालिकाका सामाजिक शाखाका केशर श्रेष्ठले जानकारी दिए ।
साथै गाउसभाले बजेटका कार्यक्रमलाई आवश्यकता अनुरुप केहि संशोधन समेत गरेको छ ।
गाउँपालिकाको...