Forbrukernet.com
सरोज पौडेल,बिराटनगर । महालक्ष्मी जीवन बिमा कम्पनीले तेस्रो वार्षिक उत्सव मनाएको छ ।प्रत्येक नेपालिको घरघरमा पुग्ने हाम्रो प्रतिबद्धता, सुखि नेपाली र समृद्ध नेपाल बनाउने हाम्रो चाहाना साथै बच्चाको सुनिश्चित भबिश्य,युवाको लक्ष्य प्राप्तिमा हाम्रो योगदान , बयस्कहरूको आर्थिक सुरक्षामा हाम्रो प्रतिबद्दता,बृद्ध बृद्धाको लागी बुढेसकालको सारथि बन्ने चाहाना लगायतको बिमा सुविधा रहेको यस बिमा कम्पनीले बिहिबार तेस्रो वार्षिक उत्सव...
बिमला तिम्सिना, इटहरी ।लाईफ इन्स्योरेन्स कर्पोरेसन (LIC) नेपाल इटहरी र इनरुवा शाखाले सोमबार एजेन्सी मेनेजर साथै अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम इटहरीमा सम्पन्न गरेको छ ।सक्रियता पुर्वक काम गर्ने व्यक्तिहरुलाई हौसला प्रदान गर्दै एल आइ सि नेपालका डि सि ओ टि वरनवलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो। नेपालमा हाल १९ वटा जीवन बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । त्यसमध्ये...
नेपाल प्रेस युनियन सुनसरीले दुर्घटना बापतको रकम हस्तान्तरण गरेको छ । धरान स्थित विजयपुर एफ.एम मा कार्यरत पत्रकार रमेश राई साङगेनलाई दुर्घटना वापतको पैँतिस हजार ५ सय रुपैँया आज हस्तान्तरण गरिएको हो ।सुनसरीका अग्रज पत्रकार गिरिराज आर्चाय र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले संयुक्त रुपमा विमा बापतको रुपैँया हस्तान्तरण गरेका हुन ।नेपाल प्रेस युनियनले प्रदेश १का १४...
इटहरी – नेपाल प्रेस युनियन सुनसरीले दुर्घटना बापतको रकम हस्तान्तरण गरेको छ । इटहरीका पत्रकार विराट गौतम (अनुपम) लाई दुर्घटना बापतको सत्तरी हजार रुपैँया बुधबार हस्तान्तरण गरिएको हो ।युनियन सुनसरी अध्यक्ष पवन अधिकारीका अनुसार प्रदेश १ का १४ वटै जिल्लाका युनियनका अध्यक्षसहित सुनसरीका तीन सय सञ्चारकर्मी गरी जम्मा तीन सय १४ जनाको दुर्घटना बीमा गरिएको थियो । ती मध्ये पहिलोपटक...
सरोज पौडेल, बिराटनगर । महालक्ष्मी जीवन बीमा कम्पनीले दक्षिण कोशी क्षेत्र अन्तर्गत रहि काम गर्ने अफ्ना अभिकर्ताहरुलाई बिराटनगरमा विशेष सम्मान गरेको छ ।कम्पनीले दक्षिण कोशीका उप–क्षेत्रीय प्रबन्धक हिरा निरौलाको प्रमुख अथित्यमा सम्पन्न उक्त कार्यक्रममा ३५ जना अभिकर्ताहरुलाई सम्मान गरेको हो ।अर्थिक बर्ष २०७७÷७८ मा कम्पनीमा आवद्ध रहेर राम्रो कार्य गरेकाहरुलाई उत्कृष्ट विभिन्न ६ बिधामा सम्मान स्वरुप पुरस्कृत गरिएको...
नेपाल प्रेस यूनियन सुनसरीले आज कोरोना संक्रमित पत्रकारहरुलाई कोरोना बिमा बापतको रकम हस्तान्तरण गरेको छ ।गत जेष्ठमा नेपाल प्रेस यूनियन सुनसरीले आई एम इ जनरल इन्स्योरेन्स लिमिटेड काठमाण्डौ मार्फत् बिमा गराएका पत्रकार मध्ये ७ जना कोरोना संक्रमित भएका पत्रकारलाई नेपाल प्रेस युनियन सुनसरीको कार्यलय इटहरीमा आज एक कार्यक्रमका बीच बिमा रकम हस्ताण्तरण गरिएको हो ।प्रेस युनियन प्रदेश १ का...
नेपाल प्रेस यूनियन सुनसरीले आज कोरोना संक्रमित पत्रकारहरुलाई कोरोना बिमा बापतको रकम हस्तान्तरण गरेको छ ।गत जेष्ठमा नेपाल प्रेस यूनियन सुनसरीले आई एम इ जनरल इन्स्योरेन्स लिमिटेड काठमाण्डौ मार्फत् बिमा गराएका पत्रकार मध्ये ९ जना कोरोना संक्रमित भएका पत्रकारलाई धरानमा आज एक कार्यक्रमका बीच बिमा रकम हस्ताण्तरण गरिएको हो । बिमा रकम हस्तान्तरणका लागि आयोजित कार्यक्रममा सुनसरी जिल्लामा कोरोना संक्रमण...
नेपाल प्रेस यूनियन सुनसरीले आज कोरोना संक्रमित पत्रकारहरुलाई कोरोना बिमा बापतको रकम हस्तान्तरण गरेको छ । गत जेष्ठमा नेपाल प्रेस यूनियन सुनसरीले आई एम इ जनरल इन्स्योरेन्स लिमिटेड काठमाण्डौ मार्फत् बिमा गराएका पत्रकार मध्ये ६ जना यसअघि कोरोना संक्रमित भएका पत्रकारलाई आज एक कार्यक्रमका बीच बिमा रकम हस्ताण्तरण गरिएको हो ।नेपाल प्रेस यूनियन सुनसरीको कार्यालयमा बिमा रकम हस्तान्तरणका लागि...
तनहुँ जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरुआत भएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि बीमा कार्यक्रम शुरुआत गरिएको हो । चालु आर्थिक वर्षदेखि गण्डकी प्रदेशको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको रु. ९० लाख बजेटमार्फत कार्यक्रम शुरु भएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । “यसअघि जिल्लाभित्रका पशुपालक कृषकले पशुपक्षी बीमाबापतको रकमको २५...
शीर्षकले शीर्ष माथिको लेख शीर्षक परिवर्तन गर्दछ, र सारांश शीर्षकको तल लेखको छोटो वर्णन थप गर्दछ। यो सारांश अनुक्रमणिका पृष्ठहरूमा देखा पर्नेछ, त्यसैले यो निश्चित गर्नुहोस् कि यो तपाइँको लेखको राम्रो वर्णन हो। "यहाँ ब्लककोटको उदाहरण र शाईलें समावेश छयहाँ उद्धरण छ "। समावेश गर्नका लागि सबैभन्दा महत्त्वपूर्ण चीजहरू भनेको ब्यानर छवि, नियमित छवि, र "व्यक्ति" सम्बन्ध हो। यदि तपाईं शीर्षमा...