पर्यटन
प्रदेस नम्बर १ र लुम्बिनी प्रदेसका सञ्चारकर्मीहरु विच अन्तर प्रदेस भ्रमण आदानप्रदान प्रारम्भ
न्यूज पार्क मिडिया प्रा.लि. - 0
इटहरी । प्रदेस नम्बर १ र लुम्बिनी प्रदेसका सञ्चारकर्मीहरु विच अन्तर प्रदेस भ्रमण आदानप्रदान प्रारम्भ भएको छ । सौर्य एयलाइन्सले प्रदेस नम्बर १ को राजधानी विराटनगर र लुम्विनी प्रदेसको भैरहवाको दैनिक सिधा उडान प्रारम्भ गरेसंगै सञ्चारकर्मीहरुको अन्तर प्रदेस भ्रमण आदानप्रदान सुरु भएको हो ।
अन्तर प्रदेस भ्रमण आदानप्रदान गर्ने क्रममा एभिन्युज खवरका प्रदेस १ ब्युरो प्रमुख सचिन पोखरेलको नेतृत्वको सञ्चारकर्मीहरुको...
पर्यटन
प्रदेश नम्बर १ प्रचुर पर्यटकीय संभावना वोकेको प्रदेश भएको विज्ञहरुको दावी
न्यूज पार्क मिडिया प्रा.लि. - 0
इटहरी । प्रदेश नम्बर १ प्रचुर पर्यटकीय संभावना वोकेको प्रदेस भएपनि प्रचारप्रसारको अभावमा कतिपय पर्यटकीय क्षेत्र अझै पनि ओझेलमा परिरहेको सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन ।
बडा दशैं ,शुभदिपावली ,छठ लगायतका चाडपर्वहरुको अवसर पारेर होटल व्यवसायी संघ इटहरीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका वक्ताहरुले प्रचारप्रसारको अभावमा प्रदेसमा रहेका कतिपय पर्यटकीय क्षेत्रहरु ओझेलमै पर्दै आएको गुनासो...
पर्यटन
पुनः संचालनमा आउदै इटहरीको इपिल्याण्ड, प्रवेश शुल्कमा भारी छुट
न्यूज पार्क मिडिया प्रा.लि. - 0
इटहरी-
कोरोना कहरका कारण बन्द भएको इटहरीको इपिल्याण्ड एण्ड वाटर पार्क बिहिबारबाट पुन संचालनमा आउने भएकाे छ ।आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाएर पर्यटक भित्राउने लक्ष्यका साथ खोलिएको पार्क संचालनमा आएको केहि समयमै कोरोना करहको कारण बन्द गर्नु परेको थियो ।बुधबार पत्रकार सम्मेलन गर्दै इप्पील्याण्ड वाटर पार्कका अध्यक्ष भिमवहादुर पौडेलले लामो समय सम्म बन्द गर्नु परेपनि आफुहरुले केही समय मात्र...
पर्यटन
शाहसिक खेलहरुलाई पनि पर्यटनको रुपमा अगाडि बढाउन सकिन्छ : मेयर तिलक राई
न्यूज पार्क मिडिया प्रा.लि. - 0
धरान । धरानलाई शिक्षा, स्वास्थ्य, धार्मिक पर्यटन सँगसँगै यहाँ रहेका शाहसिक खेलहरुलाई पनि पर्यटनको रुपमा अगाडी बढाउन सकिने मेयर तिलक राईले बताउनुभएको छ ।
सोमबार पर्यटन कार्यालय धरानले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मेयर राईले ‘विश्व पर्यटन दिवस’को अबसरमा शुभकामना दिदै यस्तो धारणा व्यक्त गर्नु भएको हो । मेयर राईले धरानमा प्याराग्लाईडिङ, र्याफटिङ, साईकलिङ लगायत शाहसिक खेलहरुलाई...
पर्यटन
पर्यटकीय क्षेत्रहरुको अवलोकन र प्रचारप्रसारमा निस्किएका साईकल यात्रीहरुलाई होटल व्यवसायी संघद्धारा स्वागत तथा विदाई
न्यूज पार्क मिडिया प्रा.लि. - 0
इटहरी - कोरोना कहरका कारण थलिएको पर्यटकीय गतिविधिलाई पुनजीवन प्रदान गर्न आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिदै इलामको श्रीअन्तु देखि मुगुको रारा सम्म साइकल यात्रामा निस्किएका साईकल यात्रीहरुलाई इटहरीमा स्वागत गरिएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिदै पर्यटकीय क्षेत्रहरुको अवलोकन र प्रचारप्रसारका लागि निस्किएको विश्व साईकल यात्री पुस्कर शाह नेतृत्वको टोलीलाई होटल व्यवसायी संघ इटहरीले पर्यटकीय क्षेत्र तालतलैयामा स्वागत गरेको...
काठमाण्डौ – पर्यटन क्षेत्रसँग सम्बन्धित छाता संस्थाहरुले कोरोनाबाट थला परेको अवस्थालाई उकास्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष विभिन्न माग गरेका छन् । होटल एसोसिएशन अफ नेपाल, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल, ट्रेकिङ ऐजेन्सिज ऐसोसिएशन अफ नेपाल, नेपाल एसोसिएशन अफ र्याफ्टिङ एजेन्सिज् , एअरलाइन अपरेटर्स एसोसिएशन अफ नेपाल, रेस्टुरेन्ट एण्ड बार एसोसिएशन अफ नेपाल, पाटा नेपाल च्याप्टर लगायत संस्थाले कोरोना महामारीको...
पर्यटन
बिर्तामोड र अर्जुनधाराको सिमानामा अतिथि सदन र मन्दिर निर्माण गरी पर्यटकीय स्थल बनाइने
न्यूज पार्क मिडिया प्रा.लि. - 0
झापा - श्रीकृष्ण प्रणमी सेवा समिति नेपाल सद्गुरु श्री देवचन्द्र सदन अर्जुनधारा–६ तथा बिर्तामोड–१ मा अतिथि सदन र मन्दिर निर्माण गरी पर्यटकीय स्थल बनाइने भएको छ ।
विभिन्न स्थानमा मन्दिर, सदन, हस्पिटल, सहकारी, चौतारा, सार्वजनिक स्थानमा पिउने पानी, धार्मिक पुस्तकालय, धर्मशाला, वालआश्रम, बृद्धाश्रम, पाठशाला, पर्यटकीय स्थाल निर्माण गरिसकेको संस्थाले बिर्तामोड र अर्जुनधाराको सिमानामा बृहत निर्माणधिन परियोजना सञ्चालनमा ल्याउन लागेको हो...
पर्यटन
इटहरीमा एक दिने फुड एण्ड बेभरेज मेला सम्पन्न, देश अहिले विकास र समृद्धिको युगमा छ : मुख्यमन्त्री राई
न्यूज पार्क मिडिया प्रा.लि. - 0
इटहरी - सुनसरीको इटहरीमा एक दिने फुड एण्ड बेभरेज मेला २०२१ सम्पन्न भएको छ ।जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा प्रिमियर कलेज इटहरीको व्यवस्थापनमा सम्पन्न भएको मेलाको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् ।मेलामा प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले देश अहिले विकास र समृद्धिको युगमा रहेको बताएका छन् ।मुख्यमन्त्री राईले देश संघीय ढाँचामा...
इटहरी - इटहरीमा यहि फागुन २९ गते फुड फेष्टिबल हुने भएको छ।जिल्ला होटल पर्यटन व्यवसायी संघ सुनसरीको आयोजनामा तथा प्रिमियर कलेज इटहरीको व्यवस्थापनमा “पर्यटन सम्बृद्धिको आधार, पर्यटक प्रर्वधनमा हाम्रो प्रयास” भन्ने मुल नाराका साथ १ दिने फुड एण्ड बेभरेज मेला २०२१ इटहरी रंगशालामा आयोजना हुने भएको छ ।राष्ट्रिय तथा अन्तराष्ट्रिय खानालाई समेत प्रर्वधन गर्ने उद्धेश्य सहित पर्यटकलाई भित्राउने लक्ष्य...
पर्यटन
इटहरीमा रहेको इपि ल्याण्ड एण्ड वाटर पार्कको पर्यटन मन्त्री ढकालद्धारा उद्घाटन
न्यूज पार्क मिडिया प्रा.लि. - 0
इटहरी - इटहरी वाड नं. २ तालतलैयाबाट पश्चिममा रहेको इपि ल्याण्ड एण्ड वाटर पार्कको संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकालद्धारा सोमबार उद्घाटन गरिएको छ ।कार्यक्रममा मन्त्री ढकालले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताए । यसरी पर्यटन क्षेत्रको विकास तथा बिस्तारको लागि खोलिएको यो प्रदेश १ कै उत्कृष्ट पार्क रहेको बताउदै उनले व्यवसायिहरुको साथ र सहयोग गर्न...