व्यापार
धरानमा बजार अनुगमन सुरु: म्याद गुज्रेको खाद्यवस्तु र कुहिएको मासु भेटिए
न्यूज पार्क मिडिया प्रा.लि. - 0
धरान । धरानमा बुधबारदेखि बजार अनुगमन सुरु गरिएको छ । इलाका प्रशासन कार्यालय धरानको अगुवाईमा धरान उपमहानगरपालिकाका राजश्व शाखा, कृषि शाखा, इलाका प्रहरी र नगर प्रहरीसहितको टोलीले संयूक्त रुपमा अनुगमन गरेको हो ।
उनीहरुले पहिलो चरणमा माछाभौडी बजार क्षेत्रमा रहेका भेटनेरी, किराना पसल, सुन पसल, माछा, मासु पसलको अनुगमन गरेका थिए ।
इलाका प्रशासन कार्यालयका प्रमुख चुडाराज भट्टराईले म्याद गुज्रेका,...
व्यापार
धरानमा बजार अनुगमन सुरु: म्याद गुज्रेको खाद्यवस्तु र कुहिएको मासु भेटिए
न्यूज पार्क मिडिया प्रा.लि. - 0
धरान । धरानमा बुधबारदेखि बजार अनुगमन सुरु गरिएको छ । इलाका प्रशासन कार्यालय धरानको अगुवाईमा धरान उपमहानगरपालिकाका राजश्व शाखा, कृषि शाखा, इलाका प्रहरी र नगर प्रहरीसहितको टोलीले संयूक्त रुपमा अनुगमन गरेको हो ।
उनीहरुले पहिलो चरणमा माछाभौडी बजार क्षेत्रमा रहेका भेटनेरी, किराना पसल, सुन पसल, माछा, मासु पसलको अनुगमन गरेका थिए ।
इलाका प्रशासन कार्यालयका प्रमुख चुडाराज भट्टराईले म्याद गुज्रेका,...
व्यापार
बजार अनुगमनलाई थप प्रभावकारी बनाउन माग राख्दै मेयर राईलाई बुझाए ज्ञापन पत्र
न्यूज पार्क मिडिया प्रा.लि. - 0
पारस राई, धरान ।
नेपाल नागरिक समाज सुनसरीले धरानमा दैनिक उपभोग्य खाद्यान्न सामाग्री तथा स्वास्थ्य सामाग्रीहरुको कृतिम अभावको सृजना गरी आफूखुशी मूल्यवृद्धि गरिरहेको अवस्थामा आम मानिसको जनजीवनमा प्रत्यक्ष रुपमा असर परेको भन्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाएको छ ।
सोमबार समाजले कोभिड १९ को महामारीमा बजार अनुगमनलाई थप प्रभावकारी बनाउन माग गर्दै मेयर राईलाई ज्ञापन पत्र बुझाएको...
इटहरी - कोरोना कहरका कारण व्यवसायी क्षेत्र थला परेर भर्खर तग्रिंदै गरिरहेको समयमा प्रदेस नम्बर १ को केन्द्र विन्दु इटहरीमा ठुला व्यवसासी प्रतिष्ठानहरु खुल्ले क्रम सुरु भएको छ ।त्यसं गरी इटहरीको सेन्ट्रल प्लाजामा पाँच करोड बढीको लगानीमा सेन्ट्रल मार्ट सञ्चालनमा आएको छ । सोमबार उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष तथा सेन्ट्रल प्लाजाका अध्यक्ष राजेश श्रेष्ठले संयुक्त रुपमा मार्टको उद्घाटन...
काठमाडौं – नेपाली बजारमा केही दिन पहिले मात्र भित्रिएको मोटरहेड टेक्कन आर २५० मोटरसाइकलमा युवा आकर्षण देखिएको छ । असोज लागेपछि नेपाली बजारमा औपचारिक सार्वजनिक गरिएको यो मोटरसाइकल हाल सम्म ४५ युनिट बिक्री भइसकेको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड स्रोतले जनाएको छ । केही समयका लागि मात्र ४ लाख ५ हजार रुपैयाँ मूल्यमा उपलब्ध गराइएको यो मोटरसाइकल नेपाली बजारमा...
व्यापार
संचालनमा आयो इटहरीमा अहिले सम्मकै सुविधा सम्पन्न स्टोर भाटभटेनी
न्यूज पार्क मिडिया प्रा.लि. - 0
इटहरी - इटहरी वडा नं. १६ लबीपुरमा भाटभटेनीको शाखा संचालनमा आएको छ । आज ( शनिबार ) बाट नेपालकै सबैभन्दा ठूलो सुपर स्टोर भाटभटेनी संचालनमा आएको हो ।भाटभटेनीका संचालक मीन बहादुर गुरुङले सुपर स्टोरको उद्घाटन गरेका हुन् । ३५ कट्ठा क्षेत्रफलमा फैलिएको यो स्टोरमा ग्राहकहरुले सहज रुपमा किनमेल गर्न सक्नेछन् । उद्घाटनका अवसरमा भाटभटेनीले अल्कोहल र निकोटिनमा...
इटहरी - कोरोना कहरका कारण ब्यावसाय संकटमा परिरहेको समयमा इटहरीमा तीज विशेष अफर सहित सिंहबाहिनि स्टोर्सको उद्घाटन गरिएको छ ।हिन्दु महिलाहरुको विशेष चाड तिज नजिकिँदै गर्दा सोहि अवसलाइ मध्यनजर गर्दै स्टोर्सको उद्घाटन गरिएको हो । उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेल, राप्रपा नेपालका केन्द्रीय सदस्य रामु पोखरेल, नेपाली काङ्ग्रेस जिल्ला सभापति हेम कर्ण पौडेल, होटल यात्रीका सञ्चालक...
व्यापार
धरानका ‘स्टिड फुड’ सञ्चालन गर्ने व्यवसायीहरुलाई खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम
न्यूज पार्क मिडिया प्रा.लि. - 0
धरान - धरानमा सडक छेउछाउ बिक्रि हुने खाद्य पदार्थ (स्टिड फुड) सञ्चालन गर्ने व्यवसायीहरुलाई खाद्य स्वच्छता गर्ने उद्देश्यले दुई दिने अभिवृद्धि कार्यक्रम गरिएको छ ।खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय सुनसरीको आयोजना तथा धरान उपमहानगरपालिकाको सह–आयोजनामा उद्योग वाणिज्य संघको सभाहलमा खाद्य स्वच्छता गर्ने उद्देश्यले भदौ ११ र १२ गते दुई दिन अभिवृद्धि कार्यक्रम गरिएको हो । अभिवृद्धि कार्यक्रममा धरानका...
चन्दन रौनियार, दुहबी ।
तराई मधेश मिथला क्षैत्रमा राखि (रक्षाबन्धन) पर्वको रौनक हृात्तै बढेको छ । सुनसरी लगायत तराई मधेस मिथिलामा आइतबार (भोलि) राखी पर्व मनाइदैछ ।
साउन शुक्लपक्ष पारम्भ भएसँगै पर्वको चहलपहल बढ्न थालेका छन् । चारैतिर राखिमय देखिएको छ । यो पर्व विगतमा हर्सोउल्लासका साथ मनाइने गरिएता पनि यस वर्ष भने विश्वभर फैलिएको कोभिड -१९ का कारण त्यति रौनक...
व्यापार
नेपालकै ठुलो रिटेल चेन सुपरमार्केट साथीमार्टको नयाँ आउटलेट इटहरीमा
न्यूज पार्क मिडिया प्रा.लि. - 0
इटहरी - नेपालकै ठुलो रिटेल चेन सुपरमार्केट साथीमार्टले इटहरीको मिलनचौकमा नयाँ आउटलेट संचालनमा ल्याएको छ ।शनिबार एक कार्यक्रममा बीच उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलको प्रमुख आतिथ्यतामा मार्टको शाखाको उद्घाटन गरिएको हो । करिब ३ करोड रुपैयाँ लागतमा संचालनमा ल्याइएको शाखामा साथीमार्टको प्रदेश एकको क्षेत्रीय कार्यालय तथा गोदाम (बितरण केन्द्र) समेत रहने बताइएको छ । मार्टमा...