Forbrukernet.com
चन्दन रौनियार दुहबी । थारु समुदाय भाषा, संस्कृति र संस्कारमा निकै धनी मानिन्छ । थारु समुदाय चाडपर्व र रीतिरिवाजमा पनि पूर्ण छन् । थारुको गीत र सङ्गीतलाई गहनाको रूपमा मानिन्छ । केही वर्ष अघि पौराणिक चाचैर विरहैन लगायत पाराति गीतहरू मुखले र अडियोमा मात्रै सुन्न पाइन्थ्यो तर अहिले समय बदलिएको छ। अहिले थारु गीत र सङ्गीतलाई पनि युट्युब लगायत...
इटहरी- गीतकार रोहित घिमिरेको नयाँ गीत ‘भन्देउ हजुर’ को भिडियो सार्बजनिक गरिएको छ । घिमिरेको शब्दमा रहेको ‘भन्देउ हजुर’ बोलको गीतको भिडियो बुधबार युट्युबमा सार्बजनिक गरिएको हो ।नेपाली साङितिक क्षेत्रमा गीतकारको रुपमा उदाउदै गएका गीतकार हुन रोहित घिमिरे । उनले हरेक बर्ष जसो आफ्नो शव्दमा गीत सार्बजनिक गर्दै आएका छन् । बिशेषगरी वियोगान्त तथा प्रेम बिछोडका गीत लेखनमा माहिर...
सुनसरीको धरानका गीतकार रिकेश विश्वकर्माको देशभक्ति गीत ‘हाम्रो देश’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मङ्गलबार ‘भिजन नेपाल टिभी’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । गीत धरानका गायकहरु एपी शेर्पा, सशोदा सुब्बा, सन्देश बम्जन लामा र साजन लामिछानेको स्वरमा सजिएको छ । गीतमा सङ्गीत सुजन रसाइलीले भरेका छन् । गीतको संङ्गीत संयोजन मनोज मोतेले गरेका हुन ।...
नव गायक राजिभ कार्कीको ‘मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ । नवगायक राजिभको शब्द र स्वरमा सजिएको नयाँ गित मेरी आमा आईतबार सार्वजनिक गरेको हो । राजिभ कार्कीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको गितको संगित सम्पादन विवेक लामाले गरेका छन् । यसअघि पनि गायक कार्कीले विभिन्न कभरसंग हरु गाउँदै आएका थिए ।
विकास चाम्लिङ राई,धरान- धरानमा छायांकन गरिएको रचनाकार अमर वान्तुको नयाँ गीत ‘गर्मी भयो धरान’ भिडियो शनिवार औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।चर्चित नायक पल शाह, साहारा राई र सशी राईको अभिनय रहेको म्युजिक भिडियोमा सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको छ । दिनेश बान्तवाको संगीत रहेको म्युजिक भिडियो ओएस आर डिजिटलको अफिसिय च्यानल मार्फत सार्वजनिक गरिएको हो । यस...
सुनसरी- बिगत एक दशकदेखी सांगेतीक क्षेत्रमा अनवरत रुपमा लागी परेका गायक,गीतकार, संगीतकार प्रमोद पोर्तेल को दोस्रो एल्वम ’माया हो’ मा समावेश गीतहरु माया हो,फर्कि आउँछु,पछी ’माया’ बोलको म्युजिक भिडियो शनिबार एक बिशेष कार्यक्रम गरी प्रमोद पोर्तेलको अफिसिएल युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।शनिवार धरानमा चर्चित बरिष्ठ गायक दिप श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रमोद पोर्तेलको ’माया’ म्युजिक भिडियो रिलिज कार्यक्रम...
केशर श्रेष्ठ, आमचोक-भोजपुर जिल्ला आमचोक गाउँपालिकामा शुक्रवार आमचोक राष्ट्रिय साँगीतिक धमाका २०७७ सम्पन्न भएको छ । राजालिम फिल्मस प्रा.लि.को आयोजना तथा आमचोक गाउँपालिकाको मूख्य प्रायोजनमा स्थानीयस्तरबाट कलाकारहरु उत्पादन गर्ने उद्देश्य सहित राष्ट्रिय कलाकारहरुको उपस्थितीमा साँगीतिक कार्यक्रम सम्पन्न भएको हो । रोयल डान्स एकेडेमी धरानको नृत्य सहित सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु भिषण मुकारुङ, पार्वती राई, सुनिता थेगिन, विनोद खम्वु,...