बराहक्षेत्र- जातीय विभेद तथा अन्तरजातीय प्रेमको कथामा रहेर निर्माण गरिएको लघु चलचित्र“तिरस्कार“ युट्युबमा सार्बजनिक भएको छ। बराहक्षेत्र निवासि सन्चारकर्मि सुबिन बिश्वकर्माको लेखन तथा निर्देशनमा तयार गरिएको छोटो चलचित्रमा अन्तरजातिय बिबाह तथा यसबाट हुने चुनौती र समाजमा परम्परागत देखि चल्दै आएको जातिय बिभेदको यथार्थ चित्रण गरिएको छ। अहिलेको आधुनिक समाजमा जातिय बिभेद अन्त्य गर्न रअन्तरजातिय प्रेम सम्बन्ध प्रोत्साहन गर्ने उदेश्यले...