Forbrukernet.com
इटहरी । ‘रुमाल साटौँला लै–लै माया गासौँला,हाँसीखुसी रमाउँदै ए हौ जुनी काटौँला ।’ अहिलेको किशोर तथा युवापुस्तालाई आकर्षित गर्ने शब्द लोकलयमा मिसाएर इटहरीका गीत–सङ्गीत सर्जक एनबी (नरबहादुर) मगरले तयार पारेको ‘रुमाल साटौँला’ बोलको साङ्गीतिक सिर्जना सोमबार युटुबमा अपलोड गरिएको छ । मनोरञ्जन नेपाल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको ‘रुमाल साटौँला’ गीतमा दीपेन्द्र राई र बबिना किरातीको युगल स्वर छ भने शब्द...
भरौल । सचेत चौधरी र सञ्चारकर्मी प्रदीप बासमैतको निर्माणमा थारु चलचित्र सजनी तोहर विनको शुभ साइत सम्पन्न भएसँगै निर्माण कार्य शुरु भएको छ । थारु भाषामा निर्माण हुने चलचित्रमा समाजमा महिला तथा बिपन्न माथि अझै भइरहेका विभेद र अत्याचारलाई चलचित्रमा देखाइने चलचित्रका कथा लेखक सचेत चौधरीले जानकारी दिए । उनी आफैंले जीवनमा भोगेका भोगाइ तथा परिवर्तनहरुलाई कथामा समेटेकोले यो चलचित्र...
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलि साेमवारदेखि महानगरभित्रका हलमा भारतीय चलचित्र प्रदर्शन हुन नदिने घोषणा गर्नुभएको छ । भारतीय चलचित्र 'आदिपुरुष' मा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश चलचित्रको मूल भागबाट हटाउन तीन दिनको समय दिएकोमा आज आइतवारसम्म पनि नहटाएकोले भोलिदेखि काठमाण्डौ महानगरका कुनै पनि हलमा सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने मेयर शाहले बताउनुभएको छ । नेपालको...
बिराटनगर । बिहीबार चर्चित व्याण्ड ‘द इलिमेन्ट्स’ ले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा प्रस्तुति दिंदैछ । ‘मेलोडी पप’ मा लोकप्रिय स्वर इशान राज वन्तको व्याण्ड ‘द इलिमेन्ट्स’ का लागि एक्स्पो स्थल विराटनगर–२ शंकरपुर मार्गको मैदान बिहीबारको साँझका लागि ‘बुक’ हुने आयोजकको दाबी छ । ‘द इलिमेन्ट्स’ ले आफ्ना म्यूजिक फ्यानका लागि छोडिएका ‘बिर्सिने हौ कि, सपनाको मायालु, माया भन्छन्, अल्लारे,...
बिराटनगर । बिराटनगरमा जारी सीएनआई कोसी एक्स्पोको छैटौं दिन मंगलबार मनोज गजुरेलको रोचक घोचक प्रस्तुति हुने भएको छ । साथै मिठो स्वरका कारण युवा मनहरु माझमा लोकप्रिय बनेका गायक एकदेव लिम्बुले मिठामिठा गीतहरुबाट दर्शक स्रोतालाई आनन्दित बनाउने छन् ।‘कमेडी किङ’ गजुरेलले विभिन्न व्यक्तिहरुको क्यारिकेचरका साथै एकल प्रहसन प्रस्तुत गर्नेछन् । साथै उनले समाजका विभिन्न क्षेत्रमा व्याप्त रहेका बिकृति विसंगतिविरुद्ध...
बिराटनगर । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोलाई अझ सांगीतिक र मनोरञ्नात्मक बनाउन सोमबार साँझ चर्चित ब्याण्ड मंगोलियन हार्ट र उक्त ब्याण्डका स्पन्दन राजु लामाको प्रस्तुति हुने भएको छ । राजु लामा त्यस्ता पपस्टार हुन्, जसले नेपाली म्यूजिकमा पप संगीगलाई उचाईमा पुर्‍याइदिए । उनले गाएका ‘नतानु त तानु लाग्ने, बादल पारीको देशबाट, उँभो उँभो खासा म जाँदा, ओइ नाना, सायद तिम्रो...
विराटनगर । युवा पूस्तामाझ अत्याधिक लोकप्रिय बनेका पप स्टार सविन राईले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा शुक्रबारको साँझ आफ्नो दमदार प्रस्तुति दिंदैछन् ।गीत संगीतका माध्यमबाट ‘क्राउड क्रिएटर’ को छवि बनाएका सविन राई र उनको चर्चित ब्याण्ड फारोहको प्रस्तुतिले विराटनगरका दर्शक उचालिने भएका हुन् । प्रदेश १ कै सुन्दर शहर धरानबाट संगीतको यात्रा थालेका सविन राईको प्रस्तुतिले हरेक दर्शकलाई तताउने गरेका...
इनरुवा । विगत लामो समय देखि गजल लेखनमा सक्रिय गजलकार प्रकाश किरणको नजर जुद्दा खेरी तिमी मुस्कुरायौ नामक गजलको भिडियो सार्वजनिक गरिएकोछ । गायक तथा सङ्गीतकार थानेश्वर गौतम र सरु गौतमको स्वर तथा थानेश्वर गौतमको सङ्गीत रहेको यो गजल लगातार ५ दिन देखि यूट्यूब ट्रेन्डिङ्गमा रहेकोछ । जिन्दगीको सफरमा जुधेका नजरहरुको बिगतको दृश्यलाई यो गजलले मीठो शैलीमा पस्केकोछ । पुष्प खड्का...
इनरुवा । इनरुवामा नगरस्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्याब्सन सुनसरीको समन्वय तथा नगर प्याब्सन इनरुवाको आयोजनामा आज नगरस्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको हो । रोयल पार्टी प्यालेसमा सम्पन्न उक्त प्रतियोगितामा इनरुवा क्षेत्रभित्रका ८ वटा संस्थागत विद्यालयले सहभागिता जनाएका थिए । मौलिक संस्कृति झल्कने गीत, संगित तथा नृत्यलाई जोड गरिएको उक्त प्रतियोगितामा सहभागी...
आजदेखि नेपाली कथानक चलचित्र महापुरुष प्रदर्शनमा आएको छ ।  फ्राइडे रिलिज अन्तर्गत एकल अभिभावकको एक्लोपनको कथा समेटिएको महापुरुष देशभर रिलिज भएको हो ।  फिल्ममा 'मह' जोडी हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता...