बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र ७ मा रहेको महेन्द्र माध्यमिक विद्यालय तित्रीगाछिले विभिन्न कार्यक्रमहरु गरि माघ १९ गते स्वर्ण महोत्सवको समापन गर्ने भएको छ । विद्यालय स्थापना भएको ५० औँ वर्ष पूरा गरेको उपलक्ष्यमा गतवर्ष साप्ताहिक रूपमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर कोशी प्रदेश प्रमुखबाट उद्घाटन गरि सुरुवात भएको स्वर्ण महोत्सव यहि माघ १९ गते सुनसरी क्षेत्र नम्बर ४ का संघीय सासंद...
सरकारले १ सयदेखि ३ सय शय्यासम्मका सरकारी अस्पतालहरूमा नर्सिङ पढाउने भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकाे आजकाे बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले १ सयदेखि ३ सय शय्यासम्मका सरकारी प्रदेश तथा क्षेत्रीय अस्पतालहरूमा राज्यले दायित्व लिएर नर्सिङ पढाउने तयारी गरेको बताउनुभयो । उहाँले आउँदाे ३ दिनभित्र यसलाई मन्त्रिपरिषदमा लैजाने पनि जानकारी दिनुभयाे । सचिव पाेखरेलले स्वास्थ्य मन्त्रालयसँग...
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । गृह मन्त्रालयमा आज शुक्रवार बसेको बैठकमा ६ बुँदे सहमति भएकाे सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले आन्दोलन गर्दै आएका थिए । सहमति दुवै पक्षबाट हस्ताक्षर भएकाे छ । सहमतिपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन् । सरकारले संसदमा पेस गरेको सहमतिको मस्यौदामा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र...
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । गृह मन्त्रालयमा आज शुक्रवार बसेको बैठकमा सहमति भएकाे सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले आन्दोलन गर्दै आएका थिए । सहमतिपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन् । सरकारले संसदमा पेस गरेको सहमतिको मस्यौदामा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरू परिवर्तन गर्न संसद्को...
गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका सङ्घले सरकारले संसदमा दर्ता गराएको विद्यालय शिक्षासम्बन्धी विधेयक संविधान विपरीत रहेको भन्दै आपत्ति जनाएको छ । दुवै संस्थाले आज मङ्गलवार संयुक्त विज्ञप्ति निकालेर विधेयकमा रहेका प्रावधानहरू सङ्घीय प्रणालीलाई नै चुनौती दिने र स्थानीय सरकारको एकल अधिकारमा हस्तक्षेप हुने गरी ल्याइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । आधारभूत र माध्यमिक शिक्षा एकल अधिकारको रूपमा रहेकाले विद्यालय शिक्षा...
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र ७ मा रहेको महेन्द्र माध्यमिक विद्यालय तित्रीगाछीमा कक्षा ११ मा अध्ययनको लागि आएका नवप्रवेसी विद्यार्थीहरुलाई कक्षा १२ मा अध्यनरत विद्यार्थीले स्वागत गरेका छन् । मंगलबार एक कार्यक्रमको आयोजना गरि आफ्नो भाग्य र भविश्य निर्माणका लागि उक्त विद्यालयलाई रोजेर अध्ययनको लागि आएका कक्षा ११ का विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीहरुले विद्यालयमा स्वागत गरेका हुन् । नवप्रवेशी विद्यार्थीको स्वागत...
 श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शैक्षिक परामर्श संस्थाहरुले म्यानपावरको काम गरिरहेको बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा आयोजना भएको ‘एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली’ (लेमिस) शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले विदेशमा अध्ययनको लागि जानेहरुलाई शैक्षिक परामर्श दिने संस्थाहरुले मेनपावरको काम गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । मन्त्री भण्डारीले मेनपावरले गर्ने काम शैक्षिक परामर्श संस्थाहरुले गर्न नहुने...
इनरुवा । संघीय सरकरले ल्याउन तयारी गरेको प्रस्तावित शिक्षा विधेयक २०८० को विरोधमा प्याब्सन इनरुवाले वृहत् अन्तर्किया कार्यक्रमको आयोजाना गरेको छ । शुक्रबार इनरुवाको ॐ साइ पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विधेयक निजी लगानी तथा व्यवस्थापनमा सञ्चालन भएका शैक्षिक प्रतिष्ठानहरुको अस्तित्व नामेट पार्ने उद्देश्यबाट अभिप्रेरित भएको भन्दै विरोधमा प्याब्सन इनरुवा नगर कमिटीले बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । अभिभावक संघ, नागरिक समाज,...
निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध घाेषणा गरेको आन्दोलन फिर्ता लिएका छन् । शुक्रवार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिबद्धता आएको भन्दै उनीहरूले आन्दोलनकाे सबै कार्यक्रम फिर्ता लिएको बताएका हुन् । मन्त्रिपरिषदबाट पारित शिक्षा विधेयक २०८० विरुद्ध विद्यालय बन्द गर्नेसम्मका कार्यक्रम घोषणा गरेका निजी विद्यालय सञ्चालकहरूले माग सम्बोधन गर्ने प्रतिबद्धता आएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको प्याब्सनका अध्यक्ष डिके ढुंगानाले बताउनुभयो...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा नक्कली पाएपछि सच्याउन लागेको बताउनुभएको छ । शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नक्कली शिक्षा ऐन मन्त्रिपरिषदमा फेला परेपछि त्यसलाई सच्याएर मात्रै संसदमा पेस गर्ने तयारी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सङ्घीय शिक्षा ऐन बनाउने कुरा लामो समयदेखि थाँती थियो, त्यसलाई अन्तिम...