सुदुरपश्चिमाञ्चल
सुदूरपश्चिम प्रदेश सरकारलाई एकीकृत समाजवादी पार्टीले समर्थन गर्ने
न्यूज पार्क मिडिया प्रा.लि. - 0
कैलाली- सुदूरपश्चिम प्रदेश सरकारलाई पनि नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गर्ने भएको छ ।
सोमबार धनगढीमा बसेको पार्टीको संसदीय दलको बैठकले नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो ।
प्रदेशसभा सदस्य दुर्गा विकले ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको जानकारी दिनुभयो । संसदीय दलको विधान बनाउनका लागि तीन...
सुदुरपश्चिमाञ्चल
सुदूरपश्चिम प्रदेशमा थप ३ जनाले रोजे नेकपा एकीकृत समाजवादी
न्यूज पार्क मिडिया प्रा.लि. - 0
सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १३ पुगेको छ । यसअघि १० प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए ।
आज थप तीन जनाले सनाखत गरेका हुन् । आज सनाखत गर्नेहरुमा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङ रहेका छन् । नेकपा एमालेको तर्फबाट...
सुदुरपश्चिमाञ्चल
सुदूरपश्चिमका १० प्रदेश सांसदले रोजे नेकपा एकीकृत समाजवादी दल
न्यूज पार्क मिडिया प्रा.लि. - 0
सुदूरपश्चिम प्रदेशमा नेकपा कपा एमालेका १० सांसदले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।
नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरूले पार्टी विभाजनसँगै मंगलबार औपचारिक रूपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन ।
विगतमा नेपाल समूहमा रहेका १७ जनामध्ये १० जनाले नेपालले खोलेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) को...
सुदुरपश्चिमाञ्चल
धनगढीमा प्रहरी र स्थानीयबीच झडप हुँदा १२ प्रहरी घाइते, ५० राउण्ड अश्रुग्यास प्रहार
न्यूज पार्क मिडिया प्रा.लि. - 0
धनगढी उपमहानगरपालिका–३ को हाटबजार विद्युत सब स्टेशनलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न खोज्दा मंगलबार साँझ स्थानीय र प्रहरीबीच झडप भएको छ ।
पानी निकास गरिएपछि स्थानीयले ढुंगा प्रहार गरेका थिए । स्थितीलाई नियन्त्रणमा लिन ५० राउण्ड अश्रु ग्यास प्रहार गर्नुपरेको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
हाट बजार र विद्युत कार्यालयको सब स्टेशन जलमग्न भएपछि मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण...
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश प्रहरी परिचालनका क्रममा प्रमुख जिल्ला अधिकारीले प्रदेश मन्त्रालयको प्रत्यक्ष निर्देशनमा रही कार्य गर्नुपर्ने प्रावधान अघि बढाएको छ । सरकारले प्रदेशसभामा पेस गरेको प्रदेश प्रहरी ऐन ०७८ मा उक्त प्रावधान राखिएको छ ।
प्रदेश प्रहरी सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि प्रदेशसभाको बैठकमा आइतबारदेखि छलफल सुरु भएको छ । उक्त विधेयकमा प्रदेश प्रहरीको गठन, सञ्चालन तथा परिचालन, पदपूर्ति,...
सुदुरपश्चिमाञ्चल
ओली पक्षका ७ सांसदको पद तत्काललाई जोगियो, निलम्बनको पत्र प्रदेश सभामा नपठाइने
न्यूज पार्क मिडिया प्रा.लि. - 0
सुदूरपश्चिम प्रदेशका सात जना प्रदेश सभा सदस्यको सांसद पद तत्कालका लागि जोगिएको छ । पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै यसअघि संसदीय दलको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सात जना प्रदेश सभा सदस्यलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
अहिले संसदीय दलको सदस्यबाट मात्रै हटाइएको र सांसद पदबाट निलम्बन गरिएको पत्र प्रदेश सभामा तत्काललाई उपलब्ध नगराउने निर्णय भएको प्रमुख...
सुदुरपश्चिमाञ्चल
सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत, पक्षमा ३० र विपक्षमा ९ मत
न्यूज पार्क मिडिया प्रा.लि. - 0
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विशवासको मत पाउनु भएको छ ।
नेकपा माओवादीका मुख्यमन्त्री भट्टको पक्षमा ३० मत खसेको छ भने विपक्षमा ९ मत खसेको छ ।
भट्टलाई एमालेको माधव नेपाल समूहले विश्वासको मत दिएको थियो । कांग्रेस भने तटस्थ बसेको छ ।
एमालेको ओली समूहले भने भट्टलाई विश्वासको मत दिएनन् । आज बिहान बसेको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले भट्टको पक्षमा विश्वासको...
सुदुरपश्चिमाञ्चल
सुदूरपश्चिममा एमालेका सचेकतसहित ६ मन्त्रीलाई निष्काशन गर्न केन्द्रमा सिफारिस
न्यूज पार्क मिडिया प्रा.लि. - 0
नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै ६ जना मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकलाई कारबाहीका लागि सिफारिस गरेको छ ।
२४ घण्टाभित्र स्पष्टीकरण पेश नगरेको भन्दै प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारका ३ जना मन्त्री र ३ राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमारी कामीलाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।
प्रदेश कमिटीका अध्यक्ष कर्ण...
सुदुरपश्चिमाञ्चल
सुदूरपश्चिमका नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा शपथ ग्रहण
न्यूज पार्क मिडिया प्रा.लि. - 0
सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई आजै शपथ ग्रहण गराइएकाे छ । सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले शपथ ग्रहण गरेका हुन् ।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग...
सुदुरपश्चिमाञ्चल
सुदूरपश्चिम सरकार मा सहभागी एमालेका मन्त्री फिर्ता नहुने सङ्केत
न्यूज पार्क मिडिया प्रा.लि. - 0
नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि मन्त्रीहरुले फिर्ता नहुने सङ्केत गरेका छन् । माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्टले आफूहरु फिर्ता नहुने सङ्केत गरेका हुन् ।
उनीहरु तीनैजना एमालेको माधव नेपाल समूहका हुन् । एमालेको प्रदेश कमिटीले...