Forbrukernet.com
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्री रातो कामीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  आज साेमवार मन्त्री बनेका शाह र कामीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएको हो ।  माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएर शाह र कामीलाई पठाएको हो ।...
कर्णाली प्रदेशमा पाँच मन्त्री नियुक्त भएका छन् । नवनियुक्त पाँच मन्त्रीले आज आइतवार बेलुकी प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गाेपनीयताकाे शपथ लिए ।   कर्णालीमा तीन दलीय गठबन्धनको सरकार गठन भएको तीन महिनापछि थप पाँच मन्त्री नियुक्त भएका हुन् । नेपाली कांग्रेसबाट कात्तिक १६ गते जीवनबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । यसअघि दुई मन्त्री नियुक्त भइसकेका थिए । आज कांग्रेसबाट...
कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रले गैरसांसदलाई सहभागी गराउने तयारी गरेको छ। नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारमा माओवादी केन्द्रले हिमाली समुदायको प्रतिनिधित्वका लागि भन्दै हुम्लाका कार्चेन लामालाई मन्त्री बनाउन चाहेको छ। कांग्रेस नेतृत्वमा कर्णाली प्रदेश सरकार गठन भएको माघ १६ गते तीन महिना पुग्यो। सत्ता साझेदार दल कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच मन्त्रालयको भागबण्डा मिलेको छैन। सत्ता साझेदार दलमध्ये...
काठमाण्डाै – प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।  आज बिहीवार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । राष्ट्रपति भण्डारीले संविधानकाे धारा १६७ बमाेजिम प्रदेश प्रमुखहरूलाई पद तथा गाेपनीयताकाे शपग गराउनुभएकाे...
कर्णाली प्रदेश सभाको बैठक निरन्तर राेकिँदै आएकाे छ । भौतिक पूर्वाधार विकास मन्त्री अमर थापालाई नहटाइएसम्म सदन चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अडान कायमै रहेपछि बैठक राेकिँदै आएको  हो । जेठ २४ गतेदेखि सुरु भएको बैठक निरन्तर राेकिँदै आएको हाे ।  आज बसेको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले आफूहरूको अडान कायमै रहेको भन्दै मन्त्रीलाई बर्खास्त नगरेसम्म बैठक चल्न नदिने...
कर्णाली प्रदेशमा आइतबार दुई मन्त्रीले शपथ लिएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसीले आइतबार शपथ लिएका हुन् । दुबै मन्त्री नेपाली कांग्रेसबाट सहभागी भएका हुन् । श्रेष्ठ जलश्रोत तथा ऊर्जा विकास र बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको सपथ गराएका हुन्...
कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमवार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुनुभएका गोपाल शर्मा र आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका सीताकुमारी नेपालीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतवार उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका हुन् । अब बाँकी...
कर्णाली प्रदेशमा शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तार गरेका थिए ।त्यस्तै ’फ्लोर क्रस’ गरेर सरकारलाई साथ दिएर मन्त्री बनेका कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् ।आइतवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, र...
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मतको लागि राखिएको प्रस्तावमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । ४० जना सांसद रहेको कर्णाली प्रदेश सभाको विश्वास पाउन मुख्यमन्त्री शाहीलाई २१ प्रदेश सभा सदस्यको मत चाहिन्थ्यो । मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरे ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ । आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने बताइएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलकी प्रमुख सचेतक सीता नेपालीले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गर्नु भएको छ । कर्णाली प्रदेश सभामा ठूलो दल एमालेले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई यसअघि दिएको...