Forbrukernet.com
इनरुवा । प्रदेश १ को मन्त्रिपरिषद विस्तार गरिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले आज नेकपा एमालेका एकजना र माओवादी केन्द्रका दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । एमालेबाट बुद्धिकुमार राजभण्डारी र माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं मन्त्री भएका छन् । आचार्य माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाईं हुनुहुन्छ । मुख्यमन्त्री कार्कीले प्रदेश सभामा आजै विश्वासको मत...
बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्री जम्मकट्टेललाई शपथ ग्रहण गराउनु भएको हो । यसैगरी प्रदेश प्रमुख शर्माले एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धव थापालाई मन्त्री पदमा शपथ ग्रहण गराउनुभयो । बाग्मतीमा सानो आकारको मन्त्रिपरिषद् गठन गरेर शपथ ग्रहण समेत गरिएको हो । थपलियालाई आर्थिक मामिला तथा...
मकवानपुर । दुई पटकसम्म बाग्मती प्रदेशको मन्त्रीका रूपमा काम गर्दै आउनुभएका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल यस प्रदेशका भाग्यमानी नेताका रूपमा परिचित हुनुहुन्छ । आज सोमवार प्रदेश प्रमुखकोमा मुख्यमन्त्री पदको दाबी पेस गर्न जाँदा मन्त्रीका रूपमा झण्डा हल्लाउँदै पुग्नुभएका जम्कट्टेल फर्कँदा मुख्यमन्त्री बनेर फर्कनुभएको छ । सङ्घीयता कार्यान्वयनपछि सबैभन्दा धेरै पदमा रहने नेताका रूपमा जम्कट्टेललाई लिन...
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई आज आइतवार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । ९३ सदस्यीय प्रदेश सभामा ४७ जना सांसद भए बहुमत पुग्नेमा कार्कीले ६० जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको थियो । कार्कीलाई एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका छ र जनता समाजवादी पार्टीका एक...
विराटनगर महानगरपालिकाले कोसी अस्पताल अगाडि निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ । नक्सा पास नगरि निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान महानगरपालिकाले सुरु गरेको हो ।  नक्सा पास गर्न आउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको निर्देशनमा महानगर प्रहरीले डोजर लगाएर अनधिकृत संरचना हटाउन थालेको हो । कोसी अस्पतालले शटरको नक्सा पास गरेको छैन...
बराहक्षेत्र । नेपाली कांग्रेस बराहक्षेत्र वडा नं. २ कार्य समितिले प्रदेश नं १ सभा सदस्यमा निर्वाचित ममता तामाङ्गलाई सम्मान गरेको छ । नेपाली कांग्रेस महा- समिति सदस्य समेत रहेकी तामाङ्ग समानुपातिक तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएसँगै बुधबार कांग्रेस २ नम्बर वडा कार्य समितिले सम्मान गरेको हो । सोही अवसरमा बोल्दै बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख तथा नेपाली कांग्रेस बराहक्षेत्र सभापति...
बराहक्षेत्र । साझ पर्न साथ नगर प्रमुख रमेश कार्की चारकोसे झाडि नजिक रहेका बस्तिमा पुगिहाल्छन् । केहि सातादेखि जंगली हात्ती नियमित गाउँ पस्न थालेपछि स्थानीयहरु हात्तिको आतङ्कबाट प्रभाबित बनेका छन् । प्रभावित बनेका स्थानीयहरु हात्ती प्रवेश गर्ने गौडाहरुमा भेला हुने गर्दछन् । सोही स्थानमा पुगेर नगर प्रमुख कार्की स्थानीयको समस्या सुन्दै समधानको खोजिमा लाग्ने गरेका छन् । बराहक्षेत्र नगरपालीको वडा...
काठमाण्डाै महानगरपालिकाले थापाथलीकाे बाग्मती नदी किनारमा रहेकाे सुकुम्वासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयाेग मागेकाे छ ।  महानगरले आज बिहीवार एक पत्र पठाउँदै थापाथलीकाे बाग्मती नदी किनारकाे सुकुम्वासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयाेग मागेकाे हाे । बाग्मती नदी किनारमा अनधिकृतरूपमा निर्माण भएका संरचना हटाउन पटक–पटक प्रयास गरेकाे र यस कार्यलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने महानगरले पठाएकाे पत्रमा उल्लेख छ । मन्त्रालयमार्फत सम्बन्धित...
गण्डकी प्रदेश सभा सदस्यले आज बिहीवार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभा सदस्यलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराउनुभएको हो । यसअघि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हिजाे बुधवार बस्याललाई शपथ गराउनुभएको थियो । शपथ ग्रहण समारोहमा प्रदेश सभा सदस्य निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय एवम् जातीय पहिचान झल्किने पोसाकमा उपस्थित थिए । ६० सदस्यीय प्रदेश सभामा...
संघीय सरकार गठन भएपछि प्रदेश १ सरकार गठनका लागि रस्साकस्सी सुरु भएको छ । यस प्रदेशका सबभन्दा ठूलो दल एमाले र तेस्रो ठूलो दल माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गरेका छन् । दुबै दल संसदीय दलको नेता चयन गरेर सरकार गठनको तयारीमा जुटेका छन् । सरकार गठनका लागि दुबै दलले पार्टीको शीर्ष नेता र सत्ता साझेदार दलसँग वार्ताका लागि कमिटी...