Forbrukernet.com
झापाको दमक–६ मा रहेकाे बालाजी फर्निसिङमा आगलागी हुँदा लाखाैँकाे क्षति भएकाे छ । विकास भट्टराईले सञ्चालन गर्दै आउनु भएकाे फर्निसिङमा हिजाे बेलुका आगलागी हुँदा सबै सामान जलेर नष्ट भएकाे हाे। आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट फर्निसिङका कुर्सी, टेबल, तन्नालगायतका घरायसी सामान जलेका छन् ।  उहाँका अनुसार दमक, उर्लाबारी, गौरादहको दमकल, प्रहरी तथा स्थानीयवासीको सहायताबाट आगाे निभाइएकाे हाे । आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको इलाका...
सुदन गुरागाई, बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र ७ मा रहेको महेन्द्र माध्यमिक विद्यालय तित्रीगाछिमा आजदेखि योग शिविरको शुभारम्भ भएको छ ।विद्यालय स्थापनाको ५० औँ बर्ष पुगेको उपलक्ष्यमा हिजोबाट सुरु भएको स्वर्ण सप्ताह कार्यक्रम अन्तरगत आजबाट दैनिक रुपमा बिहान साडे ४ बजेदेखि योग शिविर सञ्चालन भएको छ।आज बिहानबाट सुरु भएको योग शिविरको वार्ड नं. ७ का वडा अध्यक्ष कपिल आचार्यले पानसमा बत्ती...
सुदन गुरागाई, बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ७ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालय तित्रीगाछीले भब्यताको साथ आजबाट स्वर्ण महोत्सवको सुरुवात गरेको छ । आज सरस्वती पूजाको दिन एकाह पुराण पाठ परायण आयोजना गर्दै विद्यालयले अभिभावक दिवस तथा स्वर्ण जयन्ती २०७९ को शुभारम्भ गरेको हो । विद्यालय प्राङ्गणमा आज भएको एकाहा पुराण कार्यक्रमको सुभाराम्भ बराहक्षेत्र नगरपालिका वडा नम्बर ७...
जिल्ला प्रहरी परिसर, काठमाण्डौले पछिल्लो समय खुला रुपमा बोतल तथा जर्किनमा भइरहेको पेट्रोलियम पदार्थ बिक्री वितरणमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला प्रहरी परिसर, काठमाण्डौले केही पेट्रोल पम्पहरुबाट खुला रुपमा बोतल, जर्किनलगायतका भाँडामा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थको बिक्री वितरण भएको सूचनामा ध्यानाकर्षण भएको जनाएको हो। परिसरले पेट्रोलियम पदार्थ खुला बिक्री गर्दा तथा असुरक्षित ओसारपसार गर्दा र घर पसलमा भण्डारण गर्दा आगलागी...
सङ्घीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा ज्यान गएको छ । कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे उहाँकाे ज्यान गएको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले उज्यालोलाई जानकारी दिनुभयो । इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले हिजो आफैँले आफ्नो शरीरमा पेट्रोल हालेर आगो लगाउनुभएको थियो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो...
उदयपुर जिल्लाको बेलका नगरपालिकाले भूमिहीनहरुलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । नगरपालिकाले शनिबार नगरपालिकाको सभाहलमा औपचारिक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर ५ को सदा वस्तीका ११ घर सदा परिवारलाई जग्गा धनी पूर्जा वितरण गरेको हो । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागि जग्गा धनीपूर्जा प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा पहिलो चरण अन्तर्गत ११ घर परिवारलाई भोग चलन गर्दै आइरहेका...
बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाको आर्थिक वर्ष ०७९/०८० का लागि १ अर्व ७ करोड ४२ लाख ४१ हजार ९ सय ३० रुपैयाँको पुरक बजेट सार्वजनिक गरेको छ । शनिबार एघारौं ( पुरक ) नगर सभा मार्फत कृषि पर्यटन र पूर्वाधारमा जोड दिँदै बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगर सभामा नगर उप-प्रमुख नन्दुकुमारी सुनुवारले आर्थिक बर्ष २०७९/०८० को...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मृत्युपछि आफ्नो शरीरका सम्पूर्ण अंगहरु दान गर्ने घोषणा गर्नुभएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा शुक्रबार काठमाडौंको आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मृत्युपछि सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्नुभएको हो । कार्यक्रममा उहाँले केन्द्रले विपन्न बिरामीको निःशुल्क डायलसिस गरेको र स्वदेशमै प्रत्यारापण गरेर सजिलो बनाएको भन्दै प्रत्यारोपण केन्द्रको...
सुदन गुरागाई, बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका वडा नं. ४ र ८ मा रहेका बिपन्न तथा अपाङ्ग भएका परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । वडा नं. ८ का युवा समाजसेवी भीम कट्वालको संयोजनमा काठमाडौँस्थित कर्मायोग फाउण्डेशनसंगको सहयोगमा न्यानो कपडा वितरण गरिएको हो । बराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका र कोसी गाउँपालिकामा रहेका ८ सय परिवारलाई वितरण गर्ने योजना अनुसार शुक्रवार १ सय...
चन्दन रौनियार, दुहबी । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ कोशी राजमार्ग छेउमा इलेक्ट्रीक सवारी साधनको मुख्य डिलर उद्घाटन भएको छ। दुहबी नगर प्रमुख बेद गच्छादारले आज रिबन काटेर उक्त इलेक्ट्रीक सवारी बिक्रिकेन्द्रको उद्घाटन गरेका थिए । उद्घाटन पछि नगर प्रमुख गच्छादारले बातावरणीय प्रदुषण नियन्त्रण गर्न र तेलको महङ्गो बोझबाट मुक्ति दिलाउन जनतालाइ दुबै पक्षमा फाइदा पुग्ने हुँदा यस्ता सवारीहरु...