Forbrukernet.com
बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकामा दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । वराहक्षेत्र नगरपालिकामा लिग फर्म्याटमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ७ बिजयी भएको छ । वडा नं. ८ लाई शुन्यका बिरुद्ब दुई गोलले पराजित गर्दे वडा नं. ७ ले प्रतियोगितामा ३ अङ्क जोड्न सफल भएको छ । खेलमा...
बराहक्षेत्र नगरपालिकामा माघ १६ गतेबाट दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । वराहक्षेत्र नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको ३ पटक विजेता हुने टोलीले सुन्दर चाँदीको सुन्दर ट्रफी आफ्नो स्वामित्वमा पार्नेछ । लिग फर्म्याटमा आयोजना गरिने वराहक्षेत्र मेयर लिग फुटबल प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार, उपविजेताले १...
पथरी । मोरङको पथरी शनिश्चरेमा जारी पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० अन्तर्गत मंगलबार भएको फुटबल खेलमा कल्याण फुटबल क्लब विजयी भएको छ । कल्याण फुटबल क्लबले बि १६ लाई ४– २ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । यो सिजनको प्रतियोगितामा पहिलो ह्याट्रिक कल्याण फुटबल क्लबका सुरज याक्खाले पूरा गरे । याक्खा नै खेलमा म्यान अफ...
४३ विद्यालयका १ हजार ५ सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने बिराटनगर । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले बिराटनगर महानगरपालिकाको आयोजनामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कक्षागत पाठ्यक्रम अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि...
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्रमा आजदेखि सुरु भएको प्रथम बाङ्गे गाइज च्यालेन्ज कप फुटबल प्रतियोगिताको उदघाटन खेलमा हाटखोला फुटबल क्लब बिजयी भएको छ । बराहक्षेत्र नगरपालिकाको बाङ्गेबजारमा रहेको खेल मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा हाटखोला फुटबल क्लबले सप्तकोसी फुटबल क्लबलाई जिरोका विरुद्ध एक गोल अन्तरले पराजित गरि बिजयी भएको हो । निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हापको ४५ औँ मिनेटमा हाटखोला फुटबल क्लबका...
चन्दन रौनियार, दुहबी । सुनसरीको दुहवीमा शनिवार दुहवी रन प्रतियोगिता तेस्रो संस्करण सम्पन्न भएको छ । दुहबीमा दुहबी जेसिजको आयोजना तथा दुहवी नगरपालिकाको संयोजनमा स्वास्थ्यका लागि दौड नाराका साथ तेस्रो संस्करणको दुहबी रन प्रतियोगिता सम्मपन्न भएको हो । सुष्मा चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको दुहवी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छदार प्रमुख आतिथि रहेका थिए । दुहबी जेसीजको आयोजनामा भएको दौड प्रतियोगितामा खुल्लातर्फ १०...
इनरुवा । नेपाल खेलकुद महासंघ नगर कमिटिले इनरुवामा नेकोस इनरुवा खेलकुद महोत्सव गर्ने भएको छ । महासंघले इनरुवामा पत्रकार सम्मेलन गर्दै बैशाख अन्तिमदेखि नेकोस इनरुवा खेल सप्ताहको आयोजना गर्न लागेको जानकारी दिएको हो । महासंघले आयोजना गरेको पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रममा नेपाल खेलकुद महासंघ नगर कमिटिका अध्यक्ष सरोज बस्नेतले खेलको माध्यमले परिचय बनाएको नगर भित्र खेल गतिविधि हाल...
नेकपा एमाले धरानको आठौं नगर अधिवेशन आगामी वैशाख ५ र ६ गतेका लागि प्रचारात्मक अभियानअन्तर्गत शनिबार मैत्रीपूर्ण फुटसल सम्पन्न भएको छ । एमाले धरान र पार्टीको संचारसम्बद्ध संस्था प्रेस चौतारी नेपालबीच प्रचारात्मक मैत्रीपूर्ण फुटसल सम्पन्न भएको हो । खेलमा विजयी टिमका कप्तान तथा चौतारी सुनसरीका उपाध्यक्ष विकास चाम्लिङसहितको टोलीलाई नगर अध्यक्ष हर्कजङ एभेङले ट्रफी हस्तान्तरण गरे । धरान १८ स्थित बुढासुब्बा फुटसलमा...
बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका १ नं. वडा कार्यलय चतराले एक औपचारिक कार्यक्रमको आयोजना गरि मंगलबार खेलाडीलाई सम्मान गरेको छ । बराहक्षेत्र नगर खेलकुद विकास समितिले फागुन २७ गतेदेखि चैत्र १४ गतेसम्म सञ्चालन गरेको वडा स्तरीय प्रथम बराहक्षेत्र मेयर लिग कप फुटबल प्रतियोगिता - २०७९ मा वडा नम्बर १ को टिमबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शन गर्दै वडा नम्बर १ को...
बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकामा सम्पन्न वडा स्तरीय बराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नं. ३ ले हात पारेको छ । मङ्गलवार सम्पन्न फाइनल खेलमा वडा नं १ लाई एक गोलको बिरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै वडा नं ३ ले उपाधि हात पारेको हो । उपाधि हात पारेको वडा नं. ३ ले २ लाख १ हजार...