Forbrukernet.com
पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आउँदो पाँच वर्षसम्म चुनावमा प्रतिस्पर्धा गर्न अयोग्य घोषणा गरेको छ । सरकारमा रहेको बेला पाएका उपहार बिक्री गर्दा पाएको रकमबारे जानकारी नगराएको र सम्पत्ति विवरण सार्वजनिक गर्दा स्रोत नखुलाएको भन्दै आयोगले खानलाई चुनावमा प्रतिस्पर्धा गर्न अयोग्य घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ । पाकिस्तानी कानुनअनुसार सांसदहरूले प्रत्येक वर्ष निर्वाचन आयोगमा सम्पत्ति विवरण बुझाउनुपर्छ । प्रधानमन्त्री...
कोलम्बो । शनिबार राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपतिको सरकारी निवासबाट करौडौँ रूपैयाँ नगद बरामद गरेको बताइएको छ ।  प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटिएको दाबी गरेका हुन् । सामाजिक सञ्जालमा केही भिडियोहरू सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीहरुले नोट गनिरहेको देख्न सकिन्छ । ठूलो संख्यामा प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । एउटा...
 गोली लागी गम्भीर घाइते भएकाजापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ । शुक्रबार बिहान आवेले भाषण दिइरहेका बेलामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियो । जापानी मिडियाका अनुसार गोली लागेपछि आबेलाई कार्डियाक अरेस्ट भएको थियो । प्रहरीले गोली चलाएको आशंकामा ४१ वर्षीय व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।  संदिग्ध व्यक्ति तेत्सुया यामागामीलाई उद्धृत गर्दै पुलिसले आबेसँग असन्तुष्ट रहेको र...
श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको बताउनु भएको हो । विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उहाँको भनाइ छ । देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि नरहेको प्रधानमन्त्री विक्रमासिंघेले बताउनुभएको छ । श्रीलंकाका सामु इन्धन,...
श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षेले श्रीलङ्कालाई औषधि, खाद्यान्न आपूर्ति र इन्धनको आवश्यकता पूरा गर्न मद्दत गर्न आह्वान गर्नुभएको छ ।  जापानको टोकियोमा भिडियोमार्फत आयोजित 'फ्युचर अफ एसिया' कार्यक्रममा राष्ट्रपति राजपाक्षेले अहिले आफूहरू गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको भन्दै आफूहरूलाई तुरुन्तै अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको आवश्यकता रहेको बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ ।  चरम आर्थिक समस्याका बीच श्रीलङ्काले भर्खरै झन्डै झण्डै ५१ अर्ब अमेरिकी...
म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेर पाँच वर्ष जेल सजाय सुनाएको छ । सुकीले याङ्गुन सहरका पूर्व प्रमुखबाट नगद र सुनसहित गरी ६ लाख अमेरिकी डलर बराबरको घुस लिएको अदालतले पुष्टि गरेको हो ।   सुनुवाइका क्रममा मानव अधिकारकर्मी, सञ्चारमाध्यम लगायतलाई उपस्थित हुन रोक लगाइएको थियो । यस्तै नेत्री सुकीका वकिलहरूलाई पत्रकारहरूसँग बोल्न...
म्यानमारको सेनाले सर्वसाधारणको सामूहिक हत्या गरेको विवरण सार्वजनिक भएको छ । बीबीसीले गरेको खोजपछि गएको जुलाईमा मात्र कम्तीमा ४० सर्वसाधारणको हत्या भएको विवरणहरू सार्वजनिक भएको हो ।  बीबीसीले प्रत्यक्षदर्शीसँगको कुराकानी र सेनाले यातना दिएर हत्या गरी सामूहिक रूपमा पुरिएको भिडियोसहित सामूहिक हत्याका विवरणहरू सार्वजनिक गरेको हो । विपक्षीहरूको पकड रहेको मध्य म्यानमारको सागिङ जिल्लाका विभिन्न चार ठाउँमा सेनाले सामूहिक हत्या...
म्यानमारका एक स्वतन्त्र फोटो पत्रकार सैनिक हिरासतमै मृत्यु भएको बताइएको छ । गत साता पक्राउ परेका को सोए नाइङको सैनिक हिरासतमै मृत्यु भएको उनको परिवार र आफन्तहरूले बताएका छन् । म्यानमारमा जारी जनप्रदर्शनको तस्बिर खिच्ने क्रममा गत साता उनी पक्राउ परेका थिए । गत फेब्रुअरीमा म्यानमारको सेनाले कू गरेपछि १ सय भन्दा धेरै पत्रकारहरूलाई पक्राउ गरिसकेको छ । तीमध्ये आधाजसो...
म्यानमारकी नेतृ आङ सान सुकीका निकट सहयोगीलाई  २० वर्षको जेल सजाय सुनाइएको छ । सुकीका सहयोगी यू विन एचटिनलाई विशेष अदालतले धारा १ सय २४ 'क' अन्तर्गत २० वर्षको कैद सजाय सुनाएको हो । ८० वर्षीय यू विन लामो समयदेखि राजनीतिक कैदी थिए ।  यू विन लामो समयसम्म सैन्य शासनविरुद्ध प्रचार गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि जेलमा रहँदै आएका थिए...
म्यानमारमा सैन्य सत्ताको विरुद्ध विरोध बढ्दै गएको छ । कयौँ ठाउँमा प्रदर्शनहरु भएका छन् भने कतिपय ठाउँमा बम विस्फोटका घटनाहरु भएका छन् । हिजो मात्रै प्रहरी कार्यालय आसपासका पाँच ठाउँमा बम विस्फोट भएको  बीबीसीले जनाएको छ । अपर बर्मा बताउने एक समूहले बम विस्फोटको जिम्मा लिएको छ । बम विस्फोटको घटनामा संलग्न भएका केहीलाई  प्रहरीले पक्राउ गरेको छ ।  संयुक्त राष्ट्र सङ्घले र...