Forbrukernet.com

ताजा समचार

बेलका नगरपालिका भित्र शिक्षाको अवस्था, चुनौती र सम्भावनाको विषयमा जनताको प्रश्न अनि सरोकारवालाको जबाफ सहितको कार्यक्रम बिकासका मुद्धा !

राजनीति

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कमला नदीमा निर्माण भएको देशकै लामो झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ । सिरहाको सिरहा नगरपालिका–१३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने एक हजार पाँच सय ४४ मिटर लामो कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले आज उद्घाटन गर्नुभएको हो । यसअघि महाकाली नदीमा बनेको दोधारा–चाँदनी जोड्ने एक हजार चार सय ५२ मिटरको झोलुङ्गे पुललाई सबैभन्दा लामो भनेर...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दल मिल्नुपर्ने बताउनुभएको छ । काठमाण्डौमा आज भएको एक अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले राजनीतिक दलहरूले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रूपबाट प्रहार भइरहेको बताउनुभयो । उहाँले सबै राजनीतिक दलहरू मिलेर नगएसम्म उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न नसकिनेमा सचेत गराउनुभयो । राजनीतिक दलहरू एकअर्काको आरोप–प्रत्यारोपमा उत्रिँदा प्राप्त उपलब्धिमाथि भइरहेको आक्रमण रोक्न ध्यान नपुगेको...

अपराध

बलात्कार मुद्दामा जेल सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान) ले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा बुधबार ८ वर्ष जेल र ५ लाख जरिवाना सुनाएपछि क्यानले बिहीबार लामिछानेलाई  निलम्बन गरेको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको प्रेस विज्ञप्तिमा लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको जानकारी दिएका छन् । पुस १३ गते...
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले बिहीबार राती फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट आएका नेपाली नागरिक चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले बिमानस्थलको सुरक्षा कार्यालयको विशेष सहयोगमा छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाई ल्याएको...

अर्थव्यवस्था

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पेस गर्नुभएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा संक्षिप्त नोटमा चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ को बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको...
सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याएको आठ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनःस्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको छ । आज साेमवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याएको रकममा एक अर्ब ७५ करोड रुपैयाँसमेत कोषमा थप गरी जम्मा १० अर्ब रुपैयाँ विपद् व्यवस्थापनका लागि...
कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएपछि हिक्मतकुमार कार्कीले शुक्रवारको पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याउनुभएको हो । सरकारले सिफारिस गरेको कोशी प्रदेश आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गर्नुभएको हो । यसअघि कार्की नेतृत्वको सरकारले नै गएको जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते...
सुनसरी । इटहरी उपमहानगरपालिकाले कर वृद्धि गरेकोमा नेकपा एमाले इटहरीले पत्रकार सम्मेलन गर्दै विरोध जनाएको छ । इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को अर्थ बिधेयकले निर्धारण गरेको चर्को करका सम्बन्धमा नागरिक स्तरबाट पछिल्लो समय उठिरहेको विरोधका आवाजप्रति नेकपा एमाले इटहरी उप-महानगर कमिटिले इटहरी उपमहानगरपालिकालाइ ध्यानाकर्षण गराउँदै विरोध जनाएको हो । जनस्तरबाट उठेका करवृद्धि सम्बन्धि विषयलाई पार्टीले करका दर अस्वभाविक र अव्यवहारिक...
नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीति आज ल्याउने भएको छ । मौद्रिक नीतिबारेमा निर्णय गर्न संचालक समितिको बैठक बसिरहेको र आज दिउँसो सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् अर्थतन्त्रमा देखिएको शिथिलता हटाइ आर्थिक गतिविधि सुधारमा सघाउने र वित्तीय स्थायित्व कायम गर्ने प्रमुख चुनौतीको सामना गर्नुपर्ने छ ।  सुधारका उपलब्धि नबिग्रिने र सम्भव भएसम्म सुस्ताएको आर्थिक...

शिक्षा / स्वास्थ्य

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको निर्मला मेमोरियल वाल उद्यान इङ्लिस स्कुलमा स्पोर्टस मिट सुरु भएको छ । विभिन्न खेलकुद प्रतियोगिता सहित एकहप्ता सम्म संचालन हुने स्पोर्टस मिटको बुधवार उद्घाटन भएको हो । इनरुवा क्षेत्रकै सबैभन्दा पुरानो विद्यालयको रुपमा रहेको निर्मला मेमोरियलले हप्तादिन भरि संचालन हुने स्पोर्ट्स मिटमा विद्यार्थीहरुबीच भलिवल, रेस, डोरी तान, कब्बडि लगायत १५ बढी खेलहरुमा प्रतिस्पेधा गराउने...
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० को प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनतालाई प्रत्यक्ष लाभ हुने गरी स्वास्थ्य रणनीति प्रभावकारी रुपमा कार्यान्वयन हुन जरुरी रहेको र यसका लागि सवैको सहयोग आवश्यक रहेको बताउनुभएको हो । मन्त्री बस्नेतले आर्थिक पछ्यौटेपनले लैङ्गिक...
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, शिक्षक र कर्मचारीहरू कानूनविपरीत फाइल बढुवा माग्दै आन्दोलनमा उत्रिएका छन् । चिकित्सक, शिक्षक र कर्मचारी आन्दोलनमा उत्रिँदा प्रतिष्ठानको उपचार सेवा, पठन–पाठन र परीक्षामा समेत असर परिरहेको छ । आन्दोलनरत शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेहराज अहमद खानले प्रतिष्ठान प्रशासनले आफ्ना कुरा नसुनेको भन्दै आन्दोलन अझै कडा बनाउने बताए । नेपालको संविधानको धारा २४३ को व्यवस्थाअनुसार...
चितवनकाे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण साधारण शय्या (जनरल बेड) निःशुल्क गरिएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलको नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क गर्ने निर्णय गरेको हो । बैठकले आगामी असोज १ गतेदेखि लागू हुने गरी अस्पतालका सघन उपचार कक्ष (आइसीयू), पोष्टअप र क्याबिनबाहेकका सम्पूर्ण जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिनुभयो...
धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार नाघेको हो । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आइतबारसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण देखिएको छ । परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए । डेंगुका कारण धरानमा ११ जनाको मृत्यु भएको छ ।...

प्रदेश खबर

प्रदेश १

प्रदेश २

बागमती प्रदेश

संघीय सरकारले प्रदेशलाई बुख्याचा बनाएको मन्त्री श्रेष्ठको आरोप

वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारलाई संघीय सरकारले धानबारीमा चरा धपाउनका लागि राख्ने बुख्याचा जस्तै बनाएको आरोप लगाएका छन् ।  ‘हात...

एमाले बाग्मती प्रदेश अधिवेशन : आज चुनावी प्रकृया र भोलि मतदान हुने

नेकपा एमाले बाग्मती प्रदेश अधिवेशनको चुनावी प्रकृया आजदेखि शुरु हुँदैछ । बाग्मती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि चुनाव हुने भएको...

बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

बाग्मती प्रदेशका केही मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना छन् तर, नाम र फोटो अर्कैको राखिएको पाइएको छ । मन्त्रालयकाे आधिकारिक वेबसाइट हेर्दा यस्तो फेला...

बाग्मती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलद्वारा शपथ ग्रहण, सानो आकारको मन्त्रिपरिषद् गठन

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्री जम्मकट्टेललाई शपथ ग्रहण गराउनु भएको हो । यसैगरी प्रदेश...

मन्त्रीको झण्डा हल्लाउँदै गएर मुख्यमन्त्रीमा नियुक्त

मकवानपुर । दुई पटकसम्म बाग्मती प्रदेशको मन्त्रीका रूपमा काम गर्दै आउनुभएका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल यस प्रदेशका भाग्यमानी नेताका रूपमा...

गण्डकी प्रदेश

गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । आज शुक्रवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई शपथ गराउनुभएकाे हाे ।  गुरुङले...

विश्वासकाे मत पाउन नसकेपछि गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त हुनुभएको छ । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री अधिकारी स्वतः पदमुक्त हुनुभएको हो ।  ६० सदस्यीय प्रदेशसभा...

गण्डकीका प्रदेश सभा सदस्यले शपथ लिए

गण्डकी प्रदेश सभा सदस्यले आज बिहीवार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभा सदस्यलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराउनुभएको हो । यसअघि...

दीपक मनाङे प्रदेश सभामा निर्विरोध निर्वाचित भएको घोषणा

मनाङबाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ । मनाङ प्रदेश 'ख' बाट मनाङेसँगै स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे...

पोखराको फेवाताल मापदण्डभित्र भौतिक संरचना निर्माणमा रोक

पोखरा । देशकै पर्यटकीय सहर पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालको मापदण्डभित्रका क्षेत्रमा पोखरा महानगरपालिकाले कुनै पनि प्रकारको संरचना निर्माणमा रोक लगाएको छ । महानगरले तालको मापदण्डभित्रको...

प्रदेश ५

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त, पक्षमा ३३ र विपक्षमा ५३ मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त हुनुभएको छ । प्रदेश सभा बैठकमा विश्वासकाे मत नपाएपछि मुख्यमन्त्री गिरी पदमुक्त हुनुभएको हो । नेकपा माओवादी केन्द्रसहित सत्तारुढ दलहरुले...

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको तयारी तीब्र

केन्द्रमा नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेशमा पनि सरकार गठनको आन्तरिक तयारी सुरु भएको छ । प्रदेशमा सबैभन्दा ठूलो दल रहेको एमालेले सरकारको नेतृत्व गर्ने गरी...

बुटवलबाट दाङ सारियो लुम्विनी प्रदेशको राजधानी

मुख्यमन्त्री केसीका प्रेस संयोजक मानसिंह विकले देउखुरीमा राति लगिएका सामाग्री अहिले राप्ती प्राविधिक शिक्षालयको प्रशासनिक भवनमा व्यवस्थापन गर्न लागिएको बताए । ‘ मुख्यमन्त्री केसीले अबको...

खोलाले बगाउँदा श्रीमतीको ज्यान गयाे, श्रीमान् बेपत्ता, छाेराकाे उद्धार

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका ९ काे कोइली खोलाले बगाउँदा एक जनाकाे ज्यान गएकाे छ भने एक जना बेपत्ता भएका छन् । खाेलाले बगाएका...

दाङको घोराहीमा गठबन्धनलाई एमाले भारी

दाङ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा (एमाले)ले सत्ता गठबन्धनलाई फराकिलो मतान्तरले पछि पारेको छ । पछिल्लो साढे ११ बजेसम्मको मतपरिणामअनुसार घोराही एमालेका नरुलाल चौधरीले ११...

कर्णाली प्रदेश

कर्णाली प्रदेश सभामुख र उपसभामुख चढेको गाडी दुर्घटना

कर्णाली प्रदेशका सभामुख र उपसभामुख चढेको गाडी बागलुङमा दुर्घटनामा परेको छ । गाडीलाई मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने गाडीमा क्षति...

भूकम्प प्रभावित क्षेत्रमा छिमेकी जिल्लाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी केन्द्रित गर्ने कर्णाली सरकारको निर्णय

कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा वरपरका जिल्लाबाट सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको टोली केन्द्रित गर्ने निर्णय गरेको छ । आज बिहान प्रदेश सदरमुकाम सुर्खेतमा आकस्मिक...

बृद्धाश्रम सहयोग समितिद्धारा एक लाखको अक्षयकोष स्थापना

सुर्खेत । बृद्धाश्रम सहयोग समितिले कर्णाली प्रदेशको सुर्खेतमा रहेको प्रशान्ति बृद्धाश्रममा एक लाखको अक्षयकोष स्थापना गरी सहयोग गरेको छ ।ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान, सीप,...

कर्णालीमा नवनियुक्त २ मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्री रातो कामीले पद तथा गोपनीयताको शपथ...

कर्णालीमा नवनियुक्त ५ मन्त्रीले लिए शपथ

कर्णाली प्रदेशमा पाँच मन्त्री नियुक्त भएका छन् । नवनियुक्त पाँच मन्त्रीले आज आइतवार बेलुकी प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गाेपनीयताकाे शपथ लिए ।   कर्णालीमा...

सुदुरपश्चिमाञ्चल प्रदेश

खगराज भट्टलाई सुदूरपश्चिम संसदीय दलको नेताबाट नहटाउन माओवादीको निर्देशन

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीले संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाउने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ । हिजो बसेको प्रदेश कमिटीको पदाधिकारी...

बझाङ जीप दुर्घटना :  सुदूरपश्चिमका मन्त्री सिंहसहित तीन जनाकाे ज्यान गयाे

बझाङकाे केदारस्युँ गाउँपालिकामा भएकाे जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकाे ज्यान गएकाे छ ।  दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका सिंहकाे उपचारका क्रममा नेपालगञ्जकाे काेहलपुर...

सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंह चढेको गाडी बझाङमा दुर्घटना, ६ जना घाइते

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह चढेको गाडी बझाङकाे केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।  धनगढीबाट बझाङका लागि...

बर्दियाको राजापुरका झन्डै ८ सय घर डुबानमा : उद्धार तथा राहत नदिएकाे भन्दै स्थानीयवासी...

बर्दिया । अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका झन्डै आठ सय घर डुबानमा परेका छन् । गएकाे सोमवार बेलुकादेखि पसेको कर्णाली नदीको बाढीका कारण कर्णाली...

दार्चुला बाढीमा फसेकाको उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

काठमाण्डाै । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिराेमा परि घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिनुभएको छ...

आर्थिक समाचार

उद्यम

ऊर्जा

पर्यटन

पुर्वधार